शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

१० लाख बढीले एनटिसीकाे भन्दा एनसेलको फोरजी प्रयाेग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
१० लाख बढीले एनटिसीकाे भन्दा एनसेलको फोरजी प्रयाेग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल टेलिकमको तुलनामा एनसेलको नेटवर्कमा मोबाइल डेटा प्रयोगकर्ता बढी रहेको पाइएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पल्ट सार्वजनिक गरेको भीएलआर (भिजुअल लाइभ रेकर्ड) तथ्याङ्कले असोज महिनामा भ्वाइस सेवाका साथै डेटामा समेत टेलिकम पछि रहेको देखाएको हो ।

भीएलआर तथ्याङ्क अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या ६८ लाख ८५ हजार ६५२ रहेको छ भने टेलिकमको फोरजी सेवामा सक्रिय ग्राहकको सङ्ख्या ५८ लाख ४९ हजार ९२५ रहेको छ । जब कि टेलिकमले आफ्नो फोरजी सेवामा आधारित मोबाइल ब्रोडब्यान्डमा एक करोड ३५ लाख १४ हजार ६५७ ग्राहक रहेको उल्लेख गरेको छ ।

यस्तै थ्रीजी सेवामा पनि टेलिकम एनसेलभन्दा पछाडि छ । १८ लाख ३२ हजार ३२४ ग्राहकले एनसेलको थ्रीजी सेवा चलाइरहँदा टेलिकमको थ्रीजीमा १७ लाख दुई हजार ९४२ ग्राहक मात्र छन् । तर टेलिकमले आफ्नो थ्रीजी सेवामा ५९ लाख ४५ हजार ७७४ ग्राहक रहेको तथ्याङ्कमा उल्लेख गरेको छ । भोल्टेमा भने टेलिकम एनसेलभन्दा अघि छ । फोरजी भ्वाइस ओभर एलटीई प्रविधिमा आधारित उच्च गुणस्तरको भ्वाइस सेवामा टेलिकमका ग्राहक १३ लाख ७७ हजार ४०३ छन् भने एनसेलमा आठ लाख ८० हजार ६८ रहेका छन् ।

यो पनि पढ्नुहोस्

चलचित्र ‘सिन्दुरे जात्रा’

चलचित्र ‘सिन्दुरे जात्रा’

१३ मिनेट अगाडि
बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

१८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक