शुक्र, असार २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कृष्णनगरमा निःशुल्क स्वास्थ्य सिविरबाट हजार बढी लाभान्वित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कृष्णनगरमा निःशुल्क स्वास्थ्य सिविरबाट हजार बढी लाभान्वित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कृष्णनगर ।  नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा कृष्णनगर नगरपालिका, ईलाका प्रहरी कृष्णनगर, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समान्वयमा कृष्णनगर नगरपालिका वडा नं १२ राष्ट्रिय आधारभूत विद्यालय हृदयनगरमा संचालन भएको निशुल्क स्वास्थ्य शिविर बाट एक हजार तीन जना सेवा ग्राही लाभान्वित भएका छन्।

सेवा ग्राही हरु हाडजोर्नी ,छाला तथा यौन ,मुटु (ईसिजी सेवा ), प्रसुती रोग, नाक कान घाँटी,सामान्य चिकित्सा लगायत सम्बंधित चिकित्सकहरुद्वारा आवश्यक परामर्श तथा चेकजाच गराएका थिए भने आवश्यक औषधि निशुल्क रूपमा वितरण गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक लक्ष्मण ओलीले जानकारी दिए।

निःशुल्क स्वास्थ्य शिविर आज १० बजे देखि संचालन गरिएको तथा सेवा ग्राही हरूको भिडभाड समेत रहेको जस्मा युनिवर्सल मेडिकल कालेज भैरहवाका डाक्टरहरू तथा कृष्णनगर नगरपालिकाका स्वास्थ्यकर्मी हरू सेवा दिदै सेवा ग्राही हरुको मन जित्न सफल भएको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले जानकारी दिनुभयो। सो सिविरमा नेपाल प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय, लगायतको सहभागितामा कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको थियो भने स्वास्थ्य शिविरले कृष्णनगर क्षेत्रका धेरै व्यक्ति लाभान्वित भएको तथा बेला बेलामा यस्तो स्वास्थ्य शिविर संचालन हुनुपर्ने स्थानीयले विश्वास व्यक्त गरेका छन्।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

१४ घण्टा अगाडि
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक