शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आमाको सम्झनामा एक लाख सहयोग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आमाको सम्झनामा एक लाख सहयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तुलसीपुर । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष एवम् नेपाल मगर सङ्घ तुलसीपुर नगर समितिका सल्लाहकार धनबहादुर बुढा मगरले आमा पार्वती बुढा मगरको सम्झनामा एक लाख सहयोग गर्नुभएको छ ।

बुढाले भवन निर्माण गर्न नेकपा (माओवादी केन्द्र) तुलसीपुर ५ नम्बर वडा कमिटीलाई पचास हजार र नेपाल मगर सङ्घ तुलसीपुर नगर समितिलाई पचास हजार आर्थिक सहयोग गर्नुभएको हो ।

जनयुद्धको क्रममा क्रान्ति आमा पार्वतीका छोरा समर, छोरी सपना र ज्वाइँ बिजोग सहिद हुनुभएको थियो । बुढा परिवार रुकुमपश्चिम् चौरजहारीबाट तुलसीपुरमा बसाइसराइ गरी आएको हो ।

क्रान्ति आमा पार्वती बुढा मगरको स्मृतिमा माओवादी केन्द्रले आयोजना गरेको  श्रद्धाञ्जली कार्यक्रममा छोरा धनबहादुरले सहयोग हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू दामा शर्मा, ओमप्रकाश पुन र भीमकुमारी बुढा मगर, केन्द्रीय सल्लाहकार शेषुराम भण्डारी, प्रदेश सदस्यहरू पुनम सेर्पाइली र प्रेम वली, नेपाल मगर सङ्घ जिल्ला सल्लाहकार टोपबहादुर घर्ती र मगर नेपाल मगर सङ्घ तुलसीपुर नगर अध्यक्षले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

माओवादी केन्द्र तुलसीपुर नगर सदस्य एवम् ५ नम्बर वडा इन्चार्ज मीनराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पार्टीका वडा अध्यक्ष वेदप्रसाद वलीले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

तनहुँमा बलेरो जिप दुर्घटनामा ६ जना घाइते

२ घण्टा अगाडि
प्रचण्ड रसिया प्रस्थान

प्रचण्ड रसिया प्रस्थान

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

प्रचण्ड रसिया प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक