शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा ११ औं अन्तर्राष्ट्रिय ट्याटु सम्मेलन हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपालमा ११ औं अन्तर्राष्ट्रिय ट्याटु सम्मेलन हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चर्चित अमेरिकी ट्याटु कलाकार डिलन फोर्ट ट्याटु चित्र बनाउन नेपाल आउने भएका छन् । अप्रिल ५ देखि ७ सम्म काठमाडौंमा आयोजना हुने ११ औं अन्तर्राष्ट्रिय नेपाल ट्याटु सम्मेलनमा उनको सहभागिता हुने भएको छ । ट्याटु कलाकार र उद्यमी समेत रहेका फोर्टले २०२४ को सुरुवातका लागि आफ्नो पहिलो दुई सम्मेलनमा उपस्थितिको घोषणा गरेका छन् ।

जसमा नेपालमा समेत उनको ‘लाइनअप’ छ । उनको यस वर्षको पहिलो कार्यक्रम नेपालमा हुनेछ । काठमाडौंमा हुने यो ट्याटु सम्मेलनलाई दक्षिण एसियाकै ठूलोमध्येको ट्याटु जमघट मानिन्छ । सम्मेलनको आयोजक नेपाल ट्याटु प्रालिले पनि ११ औं संस्करणको कार्यक्रम रुपरेखा सार्वजनिक गरेको छ । ट्याटु बनाउने कलालाई बढावा दिन, प्रतिभाशाली कलाकारलाई प्रवर्द्धन गर्न र सिर्जनाकर्ता, संकलनकर्ताबीच सौहार्द्धता बढाउन यो सम्मेलन प्रभावकारी हुने बताइएको छ । उक्त सम्मेलनमा फोर्टसँगै अन्य अन्तर्राष्ट्रिय ट्याटु कलाकारको समेत सहभागिता हुने जनाइएको छ ।

‘यो सम्मेलनमा ट्याटु चित्र कोर्न, पुराना र नयाँ साथीलाई देख्ने अवसर पाउँदा म निकै उत्साहित छु । मलाई पहिलोपटक ट्याटु खोप्ने मौका दिन लाग्नुभएकोमा सबै भगवानका सन्तानहरुलाई धन्यवाद,’ फोर्टले नेपाल कार्यक्रमबारे भनेका छन्, ‘मसीको विश्वव्यापी भाषा मनाउने क्रममा यी विविध संस्कृतिमा आफूलाई मुग्ध तुल्याउने विचार अपार आनन्द र अन्तरदृष्टिको स्रोत हो ।

यस्ता सम्मेलनले संसारका प्रतिभाशाली कलाकारसँग जोड्ने, विचार र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्छ ।’ फोर्ट यसअघि नेपाल घुम्नका लागि तीनपटक आइसकेका छन् । ‘नेपालको ऊर्जा र वातावरणले आफूलाई थप रचनात्मक र आध्यात्मिक बन्ने प्रेरणा दिन्छ,’ गत वर्ष अनलाइनखबरको अंग्रेजी संस्करणसँगको अन्तर्वार्तामा उनले भनेका थिए । फोर्टले यसअघि हलिउड स्टार क्रिस हेम्सवर्थ र गायक असरलाई ट्याटु खोपिसकेका छन् । सन् २०२४ मा नेपालबाहेक उनको अर्को कार्यक्रम जर्मनीमा तय भएको छ ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

तनहुँमा बलेरो जिप दुर्घटनामा ६ जना घाइते

१ घण्टा अगाडि
प्रचण्ड रसिया प्रस्थान

प्रचण्ड रसिया प्रस्थान

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

प्रचण्ड रसिया प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक