बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दक्षिण कोरियामा ‘स्पोट्स ग्लोबल टुरिजम’ विषयमा गोष्ठी आयोजना हुँदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
दक्षिण कोरियामा ‘स्पोट्स ग्लोबल टुरिजम’ विषयमा गोष्ठी आयोजना हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा दक्षिण कोरियालमा स्पोट्स ग्लोबल टुरिजम सम्बन्धी गोष्ठी आयोजना हुने भएको छ । राजधानी सउलमा आउँदो फेब्रअरी ६ मा ग्लोबल एनआरएनए (आईसीसी) र नेपाली राजदूतावास दक्षिण कोरिया, हानयाङ्ग युनिभर्सिटी, र एमआईटी फाउन्डेसनको संयुक्त आयोजनामा उक्त गोष्ठीको आयोजना हुन लागेको हो ।

गोष्ठीको सहआयोजकमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया तथा एनईएसपिओ रहेका छन् ।

मुख्य आयोजक एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष विनोद कुँवरका अनुसार ज्ञान, अनुभव आदानप्रदान गर्ने र राष्ट्रिय विकासका लक्ष्यहरू प्राप्त गर्न एक गतिशील प्लेटफर्म स्थापित गर्ने गोष्ठीको उद्देश्य रहेको छ ।
गोष्टीमा संस्कृति  पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशीला सिर्पाली ठकुरी, दक्षिण  कोरियाका लागि नेपाली राजदुत डा. ज्योती प्याकुरेल भण्डारी, राष्ट्रिय खेलकुद परिषद नेपालका सदस्य सचिव टंक लाल घिसिङ, दक्षिण कोरियाका लागि पाकिस्तानी राजदुत नबिल मुनिर, श्रीलङ्काका राजदुत सावित्री इन्द्रचापा, दक्षिण कोरियाका लागि कम्बोडियाका राजदुत चिरिङ बटमरेन्सेलगायतको विशिष्ट व्यक्तिहरुको सहभागिता रहनेछ ।

कार्यक्रममा गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद का (संरक्षण) शेष घलेसहित कोरियाका विभिन्न विश्व विद्यालयका विज्ञहरु उपस्थित हुने अध्यक्ष कुँवरले जानकारी दिए ।

कार्यक्रम विशेषगरी नेपालमा आर्थिक, सांस्कृतिक र सामाजिक उन्नतिका लागि खेल पर्यटनको सम्भाव्यतालाई उजागर गर्नमा केन्द्रित रहने, खेल पर्यटन र राष्ट्रिय विकासको क्षेत्रमा प्रख्यात विशेषज्ञहरूहरूको अनुभवबाट धेरै कुरा जान्न सकिने बताइएको छ । त्यस्तै, कार्यक्रमबाट नेपालको हित र विकासमा टेवा पुग्ने विश्वास लिएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुँवरले जानकारी दिए ।

नेपालको राष्ट्रिय विकासका सम्भावनाहरूलाई बढाउन टेवा पुग्ने विश्वास राखेको उक्त कार्यक्रमको तयारी पूरा भइसकेको अध्यक्ष कुँवरले बताए । कार्यक्रमले नेपालमा अन्तर्राष्ट्रिय पर्यटनलाई प्रोत्साहन गर्न ठूलो मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।

यो पनि पढ्नुहोस्

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

३ हप्ता अगाडि
विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

मन्त्रिपरिषद् विस्तार जारी

प्रतिनिधिसभा बैठक अहिले बस्दै

सम्पत्ति विवरण असार मसान्तसम्म बुझाउन सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक