सोम, चैत्र ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारत र माल्दिभ्सबीच तनाव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
भारत र माल्दिभ्सबीच तनाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

माले । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्यद्धीप भ्रमणको तस्विर सामाजिक सञ्जालमा सेयर भएपछि भारत र माल्दिभ्सबीच तनाव बढेको छ ।

यो तनाव त्यही बेला बढेको हो, जुनबेला माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु परम्परा तोड्दै चीनको भ्रमण गए लगत्तै भारतीय प्रधानमन्त्री मोदी पनि लक्ष्यदिप टापुमा भ्रमण गरेर सामाजिक सञ्जालमा राखेपछि दुई देशबीचको तनाव थप बढेको हो ।

यस अवस्थामा माल्दिभ्सका राष्ट्रपति मुइज्जुको चीन भ्रमण सकेर फर्केपछि भारत सम्बन्धी पहिलो प्रतिक्रिया दिदैँ उनले अप्रत्यक्ष रुपमा भारतको आलोचना गरेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार चीनको पाँच दिने भ्रमण पूरा गरी माल्दिभ्स फर्किएका राष्ट्रपति मुइज्जुले पत्रकार सम्मेलनमा भने, ‘हामी साना भए पनि धम्की दिने इजाजत कसैलाइ दिइएको छैन ।’

शीर्ष चिनियाँ नेताहरूसँग मुइज्जुको वार्तापछि संयुक्त वक्तव्य पनि जारी गरिएको थियो। यसमा भनिएको छ, ‘दुवै पक्ष आफ्नो मूल हितको रक्षा गर्न एक अर्कालाई कडा समर्थन जारी राख्न सहमत छन्।’ यस अवधिमा माल्दिभ्सले यस टापु राष्ट्रमा थप पर्यटक पठाउने प्रयासमा ‘तीव्रता दिन’ सहयोग गर्न चीनलाई अनुरोध पनि गरेको थियो।

माल्दिभ्सका राष्ट्रपति मुइज्जुले पनि आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई गत बुधबार भेटेपछि दुई देशबीच २० वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरिएको छ । जुन हस्ताक्षर पछि भारतले असन्तोष व्यक्त गरेको छ।

यो पनि पढ्नुहोस्

इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेन

इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेन

२३ घण्टा अगाडि
युद्ध अन्त्यका लागि वार्ता सुरु

युद्ध अन्त्यका लागि वार्ता सुरु

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने

नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए सेभेन सार्वजनिक

राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

राप्रपाको असन्तुष्ट पक्षले थाल्याे पुन: छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक