बिहि, असार २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

पाकिस्तानी पुर्वप्रधानमन्त्री इमरान खानको उम्मेदवारी रद्द

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
पाकिस्तानी पुर्वप्रधानमन्त्री इमरान खानको उम्मेदवारी रद्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

इस्लामाबाद । पाकिस्तानको निर्वाचन आयोगले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानको उम्मेदवारी रद्द गरेको छ । पीटीआईका कराची अध्यक्ष खुर्रम शेर जमानले आफ्नो एक्स ह्यान्डलमा यो जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘इमरान खानको नामांकन पत्र लाहोर र मियाँवालीबाट रद्द गरियो। यसको विरुद्धमा हामी अदालत जान्छौं । सर्वोच्च अदालतले आजीवन प्रतिबन्ध लगाएपछि पनि नवाज शरीफको पत्रलाई कसरी स्वीकार गरियो, त्यो अचम्मको कुरा हो।’ Laxmi sunrise bank शनिबार ठूलो संख्यामा पीटीआईका उम्मेदवारहरूको उम्मेदवारी अस्वीकृत भएकोमा पार्टीले विरोध जनाएको छ । पाकिस्तानमा आगामी फेब्रुअरी ८ मा आम निर्वाचन हुँदैछ र शनिबार उम्मेदवारको उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन थियो ।

अगस्ट ५ मा इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो । त्यसपछि निर्वाचन आयोगले उनलाई पाँच वर्षका लागि अयोग्य घोषित गरेको थियो । Nabil bank वरिष्ठ पीटीआई नेता र पूर्व राष्ट्रिय सभा अध्यक्ष असद कैसरले भने, ‘आज म सहित सबै वरिष्ठ पीटीआई नेताहरूको मनोनयन पत्र अस्वीकार गरियो। यो नवाज शरीफलाई प्रधानमन्त्री बनाउनको लागि एउटा चाल मात्र हो।’ ‘यो चुनाव होइन, छनोट हो’ भन्ने आरोप धेरै नेताहरूले गरेका छन् ।

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसमा धमाधम कारबाहीमा परे नेताहरु !

१० घण्टा अगाडि
काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक