बुध, अशोज ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित विराटनगरबाट एक जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्रोत नखुलेको १६ लाख रुपैयाँसहित विराटनगरबाट एक जना पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मोरङ – विराटनगरबाट स्रोत नखुलेको १६ लाख रुपैयाँभन्दा बढी रकमसहित एक जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णिजितका अनुसार विराटनगर महानगरपालिका–७ बाट ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई मंगलबार १६ लाख १० हजार नेपाली रुपैयाँसहित पक्राउ गरिएको हो।

उनका अनुसार बरामद गरिएको रकम अवैध हुण्डी कारोबारको रहेको अनुमान छ। पक्राउ परेका साहको साथबाट एक हजार दरका ८ सय ८५, पाँच सय दरका १२ सय ६९, एक सय दरका ९ सय, ५० दरका ५, २० दरका १२ र १० दरको एक थान नोट बरामद भएको थियो।

प्रहरीका अनुसार पक्राउ परेका साह विराटनगर–१५ रानी निवासी हुन्। को १९ प ४४३४ नम्बरको मोटरसाइकलमा सवार साहलाई शंका लागेर रानीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको टोलीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा साहले आफूसँग रहेको रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरी सशस्त्र प्रहरीको टोलीले राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

प्रहरी हौं भनि धाक धम्की दिई रकम असुल गर्ने पक्राउ

४ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु

चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठ्याे

सेयर काराेबार घट्याे

डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

न्यायाधीशलाई महाभियोग लगाउने चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक