मङ्ल, जेष्ठ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरी नियन्त्रणमा ‘ई:’लाई जावलाखेल लगियो, फुटपाथ व्यापारका पक्षमा भएको प्रदर्शन स्थगित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रहरी नियन्त्रणमा ‘ई:’लाई जावलाखेल लगियो, फुटपाथ व्यापारका पक्षमा भएको प्रदर्शन स्थगित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / ललितपुर महानगरपालिकाको फुटपाथ व्यवसाय हटाउने निर्णयबिरुद्ध १०८ मिनेट उभिएर विरोध गर्ने भन्दै आन्दोलन सुरु गरेका अभियन्ता ‘ई:’ ले प्रदर्शन स्थगन गरेका छन्। मंगलबार अपराह्न उनले प्रदर्शन सुरु गरेपछि स्थानीयहरुले अवरोध गरेका थिए।

स्थानीयले ई:को प्रदर्शनका क्रममा राखिएका प्लेकार्ड च्यात्नुका साथै उनलाई प्रदर्शन गर्न रोक लगाएका थिए।

मंगलबार अपराह्नदेखि ‘ई:’ ले ललितपुर महानगरपालिका कार्यालयअगाडि प्रदर्शन सुरु गरेका थिए।

स्थानीयहरुले सुरक्षाकर्मीहरुसँग प्रदर्शनकारीहरुलाई फुटपाथबाट हटाउन माग गरेका थिए।  केही बेरको प्रदर्शनपछि ‘ई:’सहितका अभियन्तालाई प्रहरीले भ्यानमा राखेर जावलाखेल प्रहरी कार्यालय पुर्‍याएको थियो।

‘ई:’ले मंगलबार प्रदर्शन सकिएको भन्दै प्रहरीसँग सुरक्षाका विषयमा छलफल गरिरहेको प्रहरी कार्यालयबाट टेलिफोनमा बताएका छन्।

यो पनि पढ्नुहोस्

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

२ महिना अगाडि
वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

प्रतिनिधिसभा बैठक स्थगित

फिलिपिन्स गएकाे भूकम्पमा परि कम्तीमा १५ जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक