शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

करिम बेन्जेमाले फिफा क्लब विश्वकपमा इतिहास रचे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
करिम बेन्जेमाले फिफा क्लब विश्वकपमा इतिहास रचे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रियाद । करिम बेन्जेमा चारवटा फिफा क्लब विश्वकप प्रतियोगितामा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २०२३ को क्लब विश्वकपमा अक्ल्याण्ड सिटीलाई ३–० ले हराउने क्रममा गोल गर्दै बेन्जेमाले यो उपलब्धि हासिल गरेका हुन् । kfc Tata Folliderm बेन्जेमाले रोमारिन्हो र चेल्सीका पूर्व मिडफिल्डर एन्गोलो कान्टेपछि टोलीका लागि तेस्रो गोल गरेका थिए । १० वटा क्लब विश्वकपका खेलहरूमा बेन्जामाको यो पाँचौँ गोल थियो ।

३५ वर्षीय खेलाडी छैटौँपटक क्लब विश्वकप प्रतियोगिता खेल्दैछन् । यसअघि उनले पाँचपटक रियल मड्रिडबाट यो प्रतियोगितामा सहभागिता जनाएका थिए । उनले यसअघि खेलेका सन् २०१४, २०१६, २०१७, २०१८ र २०२२ का सबै प्रतियोगितामा जीत हासिल गरेका छन् ।

साउदी प्रो लिग विजेता अल–इतिहादले आयोजक राष्ट्रको प्रतिनिधित्व गर्दैछ । टोलीले दोस्रो चरणमा अफ्रिकाको प्रतिनिधित्व गरिरहेको इजिप्ट अल एल्हीसँग भिड्नेछ । यस खेलको विजेताले कोपा लिबटार्डोस विजेता फ्लुमिनेसेसँग सेमिफाइनल खेल्नेछ ।

युरोपियन च्याम्पियन म्यानेस्टर सिटी प्रतियोगिताको सेमिफाइनल चरणबाट प्रवेश गर्नेछ । टोलीले मेक्सिको र जापानको उरावा रेड डाइमन्ड्सबिचको विजेतासँग १९ डिसेम्बरमा खेल्नेछ ।

यो पनि पढ्नुहोस्

ग्लोबल आइएमई बैंकको अगुवाइमा १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंकको अगुवाइमा १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

२ दिन अगाडि
एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य

एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक