बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मानव अधिकार तथा शान्ति समाज काठमाडौंकाे सप्ताहव्यापी कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
मानव अधिकार तथा शान्ति समाज काठमाडौंकाे सप्ताहव्यापी कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले मानव अधिकार दिवस १० डिसेम्बरका सन्दर्भमा आयोजना गरेको सप्ताहब्यापी कार्यक्रम मंसिर २३ गते सम्पन्न गरेको छ ।

२०८० मंसिर १७ गते अपांगता भएकाहरुका लागि अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा गोकर्णेश्वर स्थित स्वस्थ्य समाज नेपालमा आश्रयरत बौद्धिक अपांगता भएका ब्यक्तिहरुका लागि खाद्यान्न उपलब्ध गराएको थियो । सो अवसरमा आयोजित प्रभातफेरीमा समेत शान्ति समाज काठमाडौं शाखाको तर्फबाट सहभागिता जनाईएको थियो ।

यसैगरि २०८० मंसिर १८ गते मानव अधिकार दिवसका सन्दर्भमा गोकर्णेश्वर ६ स्थित लर्डस लाईट स्कूलमा अध्ययनरत १२५ भन्दा ज्यादा बिद्यार्थीहरुलाई विश्वब्यापी उष्णतालाई कमी गर्ने उपायका बारेमा चर्चा गरिएको थियो भने लागू औषध दूब्र्यशनका बारेमा समेत बिद्यार्थी माझ विशेष छलफल गरिएको थियो ।

यसैगरि २०८० मंसिर १९ गते विश्व स्वयंसेवक दिवसका सन्दर्भमा शान्ति समाज काठमाडौं शाखाको तर्फबाट वाग्मती सफाई गर्नुका साथै बृक्षरोपण र असहाय गाईबाछालाई भोजन खुवाउने काम समेत सम्पन्न भएको थियो । सप्ताहब्यापी कार्यक्रम अन्तर्गत २०८० मंसिर २० गते कागेश्वरी मनोहरा, मुलपानी स्थित बाल गितान्जली मा.बि.का कक्षा ९ र १० मा अध्ययनरत १२५ विद्यार्थीहरुका लागि विशेष चेनामुलक कार्यक्रम संचालन गरिएको थियो ।

यसै बीच २०८० मंसिर २१ गते भ्रष्टाचार बिरुद्ध अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा भ्रष्ट्राचार अन्त्यका लागि सामाजिक दायित्व विषयमा विशेष अन्तरक्रिया कार्यक्रम संचालन भएको थियो ।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, समाजसेवी, नागरिक समाजका प्रतिनिधि, पत्रकार, शिक्षक लगायतका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यसै सन्दर्भमा २०८० मंसिर २२ गते सेलिब्रशेन कोएडमा कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुका लागि १ घण्टा लामो विशेष कक्षा संचालनगरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरु माझ मनोबैज्ञानिक तवरमा लागू औषध दूब्र्यशन र सफाई अभियानका बारेमा जानकारी गराईएको थियो ।

यो पनि पढ्नुहोस्

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

९ घण्टा अगाडि
कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता  सम्पन्न

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक