सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनसेल प्रकरण शंकास्पद् भन्दै प्रमलाई बोलाउने निर्णय

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनसेल प्रकरण शंकास्पद् भन्दै प्रमलाई बोलाउने निर्णय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एनसेल खरिद बिक्री प्रकरणमा छलफल गर्न राज्यव्यवस्था समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने निर्णय गरेको छ।

शुक्रबार बसेको बैठकले एनसेलको सेयर खरिद बिक्री प्रकरण शंकास्पद् देखाएको भन्दै समितिले प्रधानमन्त्री दाहाललाई बोलाउने निर्णय गरेको हो।

समितिका सभापति रामहरि खतिवडाले एनसेल बिक्री प्रकरणमा छलफल गर्न प्रधानमन्त्री बोलाउने निर्णय भएको बताए। उनले भने अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्रीज्युको समय मिलाएर एनसेलको सेयर खरिद बिक्रीबारे छलफल गर्न उहाँलाई बोलाउने निर्णय भएको छ।’

यसअघि लेखा समितिले पनि प्रधानमन्त्री दाहाललाई बोलाउने निर्णय गरेको थियो भने अर्थ समितिले एनसेल खरिद बिक्री प्रकरणमा १५ दिन जवाफ पेस गर्न निर्देशन दिएको थियो। यसैबीच उच्च अदालत पाटनले एनसेल खरिद बिक्री रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

अदालतले कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा अभिलेख खर्ता नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

यो पनि पढ्नुहोस्

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

२२ घण्टा अगाडि
परराष्ट्रमन्त्री चीन प्रस्थान गर्दै

परराष्ट्रमन्त्री चीन प्रस्थान गर्दै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक