शनि, असार २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शेयर प्रकरणबारे एनसेलले प्राधिकरणलाई दियाे यस्तो जवाफ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
शेयर प्रकरणबारे एनसेलले प्राधिकरणलाई दियाे यस्तो जवाफ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एनसेलले शेयर खरिद विक्रीका लागि भएको द्विपक्षीय सम्झौताका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरुबाट संकलनको क्रममा रहेको जनाएको छ।

शेयर खरिद–विक्री प्रकरणबारे एनसेलले दूरसंचार प्राधिकरणलाई बुधबार पत्रमार्फत यस्तो जवाफ दिएको हो। एनसेलको ८० प्रतिशत शेयर मलेसियाको आजियाटा कम्पनीले नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई बिक्री गरेको सन्दर्भमा एनसेलले दूरसंचारलाई पत्र पठाएको हो।

मंसिर १७ गते लेखा समितिले चासो जनाउँदै विभिन्न निकायसँग जानकारी माग गरेको थियो। एनसेलले प्राधिकरणलाई लेखेको पत्रमा भनिएको छ,‘यस कम्पनीलाई प्राप्त जानकारी अनुसार यस कम्पनीको शेयरधनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत शेयर खरिद विक्री गर्ने सम्बन्धमा आजिएटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडका बीच शेयर खरिद विक्री सम्झौता भए गरेकोले तहाँको पत्रमा उल्लिखित दूरसञ्चार नियमावली, २०५४ को नियम १५ ९१० ९ट० र नेपाल दूरसञ्च प्राधिकरण ९अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री० विनियमावली, २०७६ को विनियम ४९क० परिपालना प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लिखित शेयर खरिद विक्रीका लागि भएको द्विपक्षीय सम्झौ समेतका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरुबाट संकलनको क्रममा रहेको व्यहोरा सादर अवग गराउन चाहन्छौ।’

एनसेल आजिएटा लिमिटेड कानूनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएको पत्रमा उल्लेख छ।

पत्रमा भनिएको छ,‘तहाँको पत्रमा उल्लिखित नियमावली र विनियमावलीका प्रावधानहरुको पूर्ण परिपालना गर्न सदा झै एनसेल आजिएटा लिमिटेड पतिवद्ध रहेको व्यहोरा सादर निवेदन गर्दै नेपाल दूरसञ्चार प्राधिकरण ९अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्र विनियमावली, २०७६ को विनियम ५ मा उल्लिखित कागजातहरु संकलन हुनासाथ तत्काल सो कागजातहरु संलग् गरी दूरसञ्चार नियमावली, २०५४ को नियम १५ ९१० ९ट० र नेपाल दूरसञ्चार प्राधिकरण९अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री० विनियमावली, २०७६ को विनियम ४ ९क० बमोजिम तहाँ प्राधिकरण समक्ष शेयर खरिद विक्री स्वीकृतिका लागि निवेदन पेश गरिने व्यहोरासमेत सादर अवगत गराउन चाहन्छौ।’

यो पनि पढ्नुहोस्

लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित

लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित

६ घण्टा अगाडि
सत्य निरुपण तथा मेलमिलाप आयोगको काम पूरा भएकाे छैन : बाबुराम भट्टराई

माओवादको वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर सम्भव नहुने

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक