शनि, असार २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जन्मकैदको सजाय पाएकामध्ये १७ जनालाई जातीय छुवाछुतमा पनि सजाय

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
जन्मकैदको सजाय पाएकामध्ये १७ जनालाई जातीय छुवाछुतमा पनि सजाय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । तीन वर्षअघि जाजरकोटका नवराज विक सहित ६ जनाको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएकामध्ये १७ जनालाई जातीय छुवाछुतमा पनि सजाय सुनाइएको छ।

जिल्ला अदालत रुकुम पश्चिमले मंगलबार गरेको फैसलाअनुसार जन्मकैदको सजाय पाएकामध्ये १७ र अरू दुई जना गरी १९ जनालाई जातीय विभेद र छुवाछुत गरेको अभियोगमा सजाय सुनाइएको छ।

रूकुम पश्चिम जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार जन्मकैद सजाय तोकिएका मध्येका नवराज विककी प्रेमिका भनिएकी युवतीको परिवारका पाँच जना र पारिवारिक नाता भित्रका छन्।

जातीय छुवाछुत गरेको ठहर भएकालाई २ वर्ष कैद र ५० हजार जरिवाना सुनाइएको छ।

जन्मकैद सजाय तोकिएका चौरजहारी नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल र परिवर्तित नाम तीन ९५४ रुकुम पश्चिम ९३६० १, ५४ रुकुम पश्चिम ९३६० ३ र ५४ रुकुम पश्चिम ९३९० लाई जातीय छुवाछुतसम्बन्धी कसुरमा पनि सजाय तोकिएको हो।

नाम परिवर्तन गरिएका नवराजकी प्रेमिका भनिएकी युवतीका बुवा, दाजु र भाई हुन्।

जन्मकैद पाएका २४ मध्ये मोहन पुन मगर, सविन पुन ९सर्वजति०, धनाराज राना, नविनकुमार घर्ती, विराज पुन मगर, भिमबहादुर पुन मगर र रमित पुन मगरलाई भने कर्तव्य ज्यानसम्बन्धि कसुरमा मात्र जन्मकैद तोकिएको छ।

२०७७ जेठ १० गते नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा रहेकी आफ्नी प्रेमिकालाई विहेका लागि लिन जाँदा स्थानीयले कुटपिट गर्दा ६ जना युवकको मृत्यु भएको थियो।

सोती घटनामा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज, १७ वर्षीय गणेश बिएम ९बुढा मगर०, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको हत्या भएको थियो।

उक्त दिन नवराज आफ्ना अरु १७ जना साथीहरु लिएर सोती गाउँ पुगेका थिए। स्थानीयको कुटपिटमा परेर घाइते भएका १२ जनालाई भने प्रहरीले उद्दार गरेको थियो।

यो मुद्दामा साढे तीन बर्षपछि रुकुम पश्चिमका जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले मंगलबार फैसला गरेको हो। सुनुवाइका क्रममा वादीतर्फबाट १८ र प्रतिवादी तर्फबाट ५ जना वकिलहरुले बहस गरेका थिए। आइतबारदेखि मंगलबारसम्म तीन दिन बहस चलेको थियो।

यो पनि पढ्नुहोस्

लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित

लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित

६ घण्टा अगाडि
सत्य निरुपण तथा मेलमिलाप आयोगको काम पूरा भएकाे छैन : बाबुराम भट्टराई

माओवादको वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर सम्भव नहुने

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक