बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी सचिवालयकाे बैठक क. निर्मल देउलाको अध्यक्षतामा मंसिर १९ गते बसेकाे छ ।

बिभिन्न तह र तप्कामा रहनुभएका नेतागनहरूकाे उपस्थिति रहेकाे बैठकमा नेकपा (एमाले) पाेलिटब्यूराे सदस्य एबं काठमाडौं महानगरपालिका कमिटी ईञ्न्चार्ज रामेश्वर फुँयालले चिनी बजारमा नपाएकाे कुरा राख्दै कृत्रिम अभाव सिर्जना बनाई मनलाग्दो बजार मूल्य रहँदा खाद्य पदार्थकाे मूल्य आकासिएकाे कारण  चिनी उपलब्ध नै नभएकाे तर सरकार भने बेखबर भएकाे अवस्थामा उपभोक्ताकाे दु:ख र कतै कतै मनमानि चिनी बिक्री भईरहेकाे कुरालाई मध्यनजर गर्दै मंसिरकाे २२ गते दिनको २ बजे रित्ताे गाग्री प्रदर्शन गर्ने बिराेध कार्यक्रममा पार्टीका सम्पूर्ण जनसंगठन तथा आम जनतालाई आवहान गर्नुभयाे।

सचिवालयकाे विशेष निर्णयबाट – मेलम्ची खानेपानीकाे बितरण काठमाडौं महानगर लगायत उपत्यकामा महिनौं दिन देखी खानेपानी वितरण बन्द भएकोले पानीको तत्काल सहज आपूर्तिको लागी मिति २०८० मंसिर २२ गते बिरोध प्रदर्शन गर्नेभएको छ।

यो पनि पढ्नुहोस्

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

९ घण्टा अगाडि
कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता  सम्पन्न

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक