बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मोडल अपेक्षा शेरचनले “नेपलिज टिन फेसन मोडल-फेसन वेभ अवार्ड “ प्राप्त

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मोडल अपेक्षा शेरचनले  “नेपलिज टिन फेसन मोडल-फेसन वेभ अवार्ड “ प्राप्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाली टिन मोडल अपेक्षा शेरचनले भारतमा नेपलिज टिन फेसन मोडल शीर्षकमा फेसन वेभ अवार्ड प्राप्त गरेकी छिन् । करिब करिब ३ तीन बर्षको उमेरदेखि आफ्नो रूचि अनूसार स्टेजमा नृत्य गर्दै आएकी अपेक्षाले त्यस लगत्तै नृत्य संगसंगै मोडलिङ र एकटिङ, बिभिन्न ब्यूटी पेजेन्टको क्षेत्रमा सकृय रहदै आएकी अपेक्षाले शुक्रबार राती भारतको दिल्लीमा आयोजित विशेष समारोहमा उक्त अवार्ड प्राप्त गरेका हुन् । भारतको फेसन वेभ म्यागाजिन र शिवाय मिडिया नेटवर्कले कार्यक्रमको आयोजना गरेको हो ।

झण्डै दुई दर्जन चलचित्र र सिरिजहरुमा अभिनय गरेकी भारतीय कलाकार अमायरा दस्तुरले उक्त अवार्ड हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा दिक्पाल कार्कीले आईकोनिक नेपलिज फेसन मोडल अवार्ड र राजन बुढाथोकी ले डायनमिक नेपाली इभेन्ट अर्गनाइजर अवार्ड प्राप्त गरेका थिए ।

अपेक्षा ले कैयन राष्ट्रिय तथा २०१८ मा थाइल्याण्ड ईण्टरनेशनल फेस्टीभल फेसन शो मा समेत सहभागी जनाईसकेकी छिन् र कैयन पुरस्कार हरू हात पारीसकेकी छिन ।।

फेसन मोडल किड्स अवार्ड २०१८ , नेप्लिज फेसन होम द्वारा किड क्विन–२०१८ मा सोसल वेलफेयर चिफ एम्बासडर अवार्ड , किड्स एन टिन फेसन मोडल फस्ट रनर अप र मिस ट्यालेनट , एच एन्ड एम फेसन शो २०१९ बाट मिस ट्यालेनट, मिस अनलाईन पपूलारिटी, मिस अरगनाईजर च्वाईस , नई देरूनिखपू कोपिला बाल पुरस्कार २०७५ , बेस्ट किड्स मोडेल अवार्ड २०२० , स्पर्श म्युजिक भिडियो अवार्ड २०२० , पेजेन्ट नेपाल ईण्टरनेशनल अवार्ड बाट बेस्ट इन्टरनेशनल फेसन मोडल प्रिटिन अवार्ड २०२१ , नेप्लिज फेसन होम द्वारा स्पेशल किड क्विन नेपाल २०२२ र अरू पनि बिभिन्न अवाई र सम्मान पत्र हरू हात पारीसकेकी छिन ।।

हालसम्म उनले ३ दर्जनभन्दा बढी स्टेज कार्यक्रममा आफ्नो नृत्य प्रस्तुती दिइसकेकी छिन् ।। विभिन्न सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता तथा फेसन शोहरुमा समेत उनले कैयन पटक सहभागिता जनाएर विभिन्न अवार्ड तथा प्रमाणपत्रहरु पाइसकेकी छिन् ।

अपेक्षाले केही म्युजिक भिडियोहरुमा पनि अभिनय गरीसकेकी छिन् भने पछिल्लो पटक को चाइल्ड भरजन “रूदा(रूदै” को अभिनय मा ऊनी सर्वाधिक मन पराईएको थियो ।

अपेक्षाले थाईल्याण्ड इन्टरनेशनल फेस्टिभलमा आयोजित फेसन शोमा समेत सहभागिता जनाई सकेकी छिन

यो पनि पढ्नुहोस्

द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

४ दिन अगाडि
स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रदान गरिएकोमा स्तरोन्नति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक