बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

१० महिनाकाे अवधिमा झन्डै दुई गुणा बढी पर्यटक नेपाल भित्रिए

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
१० महिनाकाे अवधिमा झन्डै दुई गुणा बढी पर्यटक नेपाल भित्रिए

??????? ???? ????? ???????? ???? ??????? ?????? ?????? ? ??????? ????????? ???? / ????

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अघिल्लो वर्षको तुलनामा सन् २०२३ को पहिलो १० महिनामा झन्डै दुई गुणा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्मको अवधिमा आठ लाख ९ हजार ६७८ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्ष सन् २०२२ को पहिलो १० महिनामा चार लाख ७३ हजार ५६३ पर्यटक भित्रिएका थिए ।

अघिल्लो वर्षको तुलनामा यसवर्षको पहिलो १० महिनामा तीन लाख ३६ हजार ११५ जना बढी पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।सन् २०१९ पछि सबैभन्दा बढी पर्यटक यस वर्ष नेपाल भित्रिएका छन् । बोर्डका अनुसार सन् २०२३ को अक्टोबरमा मात्र नेपालमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल घुम्न आएका छन् ।

सन् २०२३ को जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६, अगष्टमा ६७ हजार १५३ र सेप्टेम्बरमा ९१ हजार १२ जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ को अन्तमा चीनबाट कोरोना भाइरस विश्वभर फैलिएपछि नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा ठूलो गिरावट आएको थियो ।

नेपालमा सबैभन्दा बढी पर्यटक सन् २०१९ मा नै भित्रिएका थिए । उक्त वर्ष ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल आएका थिए । कोरोना महामारी नियन्त्रण गर्न विश्वका अधिकांश देशले लकडाउनको सहारा लिएपछि नेपाल आउने पर्यटकको संख्या घटेको थियो । कोरोना माहामारी सुरु भएपछि यस वर्ष सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांकले देखाउँछ ।

यो पनि पढ्नुहोस्

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

३ हप्ता अगाडि
विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

मन्त्रिपरिषद् विस्तार जारी

प्रतिनिधिसभा बैठक अहिले बस्दै

सम्पत्ति विवरण असार मसान्तसम्म बुझाउन सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक