मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

सर्लाहीबाट नक्कली मल बनाउने दुईजना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नवजात शिशुलाई जंगलमा फाल्ने बाबु पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम / सर्लाही प्रहरीले नक्कली मलखाद बनाउने दुईजनालाई सामानसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका–५ छपकैया टोल बस्ने २८ वर्षीय सुनिल कुमार यादव र मलंगवा नगरपालिका–५ बस्ने १९ वर्षीय विशाल यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार थारुका अनुसार बिहीबार दिउँसो सुनिलको घरमा नक्कली मलखाद बनाइरहेको विशेष सूचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई सामानसहित नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको घर खानतलासी गर्दा भारतीय युरिया मल ५० केजीको १४ बोरा, युरियाको खाली बोरा ४० पिस, नेपाली पोटास मल ५० केजीको ४ बोरा, भारतीय चिनी ५० केजीको दुई बोरा, टाटा नुनको खोली बोरा १११ पिस, कृषक पोटास लेखिएको खाली बोरा ५० पिस, आधी बोरा पोटास र दुईवटा भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको हो।

दुबैजनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान थालेको प्रवक्ता थारुले जानकारी दिए।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

नाबालिकाकाे उद्वार

१ घण्टा अगाडि
कोदालो प्रहार गरी हत्या

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

क्यान महासंघमा नेतृत्व परिवर्तन

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक