काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेको छ ।
यसैगरी गोलभेँडा सानो लोकलको ३५ र टनेलको ५५ रुपैयाँ कायम रहेको छ भने आलु रातोको ६०, तरुलको ९०, जुनारको २५०, अंकुर कालोको ४२०, अम्बाको २०० रुपैयाँ कायम गरिएको छ । मूल्यसूची विस्तृतमाः