आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तत्कालीन ७ दल र माओवादी घटकले गणतन्त्रविरुद्ध प्रहार शुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
तत्कालीन ७ दल र माओवादी घटकले गणतन्त्रविरुद्ध प्रहार शुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । दोस्रो जनआन्दोलनको सिलसिलामा २०६२ सालमा १२ बुँदे सम्झौता गरेका तत्कालीन ७ दल र माओवादी घटकले गणतन्त्रविरुद्ध प्रहार शुरु भएको निष्कर्षसहित मिलेर प्रतिवाद गर्ने सहमति गरेका छन् ।

​प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार सिंहदरबारमा आयोजना गरेको बैठकमा १२ बुँदे पक्षधर शक्तिबीच गणतन्त्रको रक्षाका लागि मिलेर अघि बढ्ने सहमति भएको हो ।

बैठकपछि माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले गणतन्त्रप्रति छिटपुट प्रहार भइरहेकोले मिलेर प्रतिवाद गर्ने सहमति भएको जानकारी दिइन् ।
‘१२ बुँदे समझदारी र संविधानसभा पक्षधर परिवर्तनकारी दलका नेताहरूको बैठकमा मुलुकको राजनीतिको आवधिक समीक्षा भएको छ’ भुसालले भनिन्, ‘तीनवटै दलका नेताले गणतन्त्रप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै यदाकदा छिटपुट रुपमा उठेका प्रहारको मिलेर प्रतिवाद गर्ने निर्णय भएको छ ।’
बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अकर्मण्यताका कारण गणतन्त्रविरुद्ध प्रहार भएको बताएका थिए ।

एमाले सचेतक महेश बर्ताैलाले सरकारले डेलिभरी दिन नसक्दा व्यवस्थाप्रति नकारात्मक भाव उत्पन्न गराउने खेती भएको बताए ।

‘जनताले चिनी किन्न पाउँदैन, जनतामा निराशा आयो । सरकारको अकर्मण्यताका कारण व्यवस्थामाथि प्रहार हुन थालेको कुरा हामीले बैठकमा राख्यौ’ बर्तौलाले भने ।

बैठकमा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सहभागी थिए ।

मूलधारका राजनीतिक दलप्रति आक्रोश बढाउने, राजतन्त्रको नारा लगाउने र अराजकता फैलाउन दुर्गा प्रसाईँ सक्रिय भएकोले उनका क्रियाकलापलाई छुट दिन नहुने बैठकमा कुरा उठेको थियो । ​

प्रसाईँले मंसिर ७ गते गणतन्त्रविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश सिफारिसलाई लिएर तीव्र आलोचना

प्रधानन्यायाधीश सिफारिसलाई लिएर तीव्र आलोचना

२ घण्टा अगाडि
देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी प्रक्रिया सुरु

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी प्रक्रिया सुरु

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी प्रक्रिया सुरु

प्रधानन्यायाधीश सिफारिसलाई लिएर तीव्र आलोचना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक