बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

धर्ना बसेका पत्रकारमाथि आक्रमण प्रयास

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
धर्ना बसेका पत्रकारमाथि आक्रमण प्रयास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पत्रकारहरुलाई गैरकानुनी रुपमा निष्काशन गरेको विरुद्ध कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडी धर्नामा बसेका पत्रकारमाथि आक्रमण प्रयास भएको छ । बुधबार नेपाल पत्रकार महासंघको नेतृत्वमा आन्दोलनको कार्यक्रम भइरहेका बेला एक अपरिचित युवाले आक्रमण प्रयास गरेका हुन् ।

ती युवाले कार्यक्रम सञ्चालन गरिरहेका नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका महासचिव रोयल आचार्यमाथि ढुङ्गा प्रहार गरेका थिए । आचार्य आफूलाई हानिएको ढुङ्गा छलेपछि पत्रकार टिकाराम प्रधानलाई लागेको थियो । पत्रकार प्रधान सामान्य घाइते भएकाे छ ।

घटनास्थलबाट आचार्यले भने– ‘मैले कार्यक्रम सञ्चालक गरिरहेको थिएँ । मलाई ताकेर ढुंगा प्रहार भयो । मैले छले पनि पत्रकार टिकाराम प्रधानलाई लाग्यो । खुट्टामा चोट लागेर उहाँ सामान्य घाइते हुनु भएको छ । स्थानीय क्लिनिकमा उपचार पछि उहाँ अहिले धर्नामा सहभागी हुनुहुन्छ । आक्रमण गर्ने युवा को हुन भन्ने खुलेको छैन । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।’

घाइते पत्रकार प्रधान कान्तिपुरबाट अन्यायमा परेका पत्रकार हुन् । आज पत्रकार महासंघको केन्द्रीय समितिको निर्णय अनुसार एसोसिएट प्रदेश समिति र प्रतिष्ठान प्रदेश समितिको संयोजनमा कानुन विपरीत कान्तिपुरबाट निकालिएका पत्रकारहरुको न्यायका लागि धर्ना कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रम सञ्चालक भएको कारण आफूलाई टार्गेट गरिएको हुनसक्ने महासचिव आचार्यले जनाए  ।

कान्तिपुर दैनिकले गैरकानुनी रुपमा पत्रकार निष्कासन तथा सरुवा गरेको विषयमा नेपाल पत्रकार महासंघले कान्तिपुर दैनिकको कार्यालय अगाडि आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१७ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक