शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

समाजवादी मोर्चाले कीर्तिपुर नगरपालिकालाई १९ बुँदै ज्ञापनपत्र बुझाइयाे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
समाजवादी मोर्चाले कीर्तिपुर नगरपालिकालाई १९ बुँदै ज्ञापनपत्र बुझाइयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर । समाजवादी मोर्चा, कीर्तिपुर नगर समितिले विकासमुखी, जनमुखी, प्रभावकारीे कार्यसम्पादनको माग गर्दै कीर्तिपुर नगरपालिकालाई १९ बुँदै ज्ञापनपत्र बुझाएको छ ।
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीलाई सोमबार एक कार्यक्रमकाबीच मोर्चाको अनुगमन समितिका संयोजक प्राडा शिवशरण महर्जनले ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो ।
ज्ञापनपत्र बुझ्दै कीर्तिपुर नगरप्रमुख नकर्मीले नगरपालिकाको कार्यक्षेत्रभित्र पर्ने समस्या चाँडै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगरको विकास, व्यवस्थित र समृद्धिको लक्ष्यको लागि अडिग रहेको बताउनुहुँदै उहाँले बजेट विनियोजन नगरेकाले विकासका गतिविधिहरु ठप्प भएको बताउनुभयो ।
कीर्तिपुरमा स्नातकसम्म निशुल्क शिक्षाको लागि नगरपालिकाले राम्रो काम गरेको स्मरण गर्नुहुँदै उहाँले आफ्नो घोषणापत्र अनुसार प्रायः सबै काम भए पनि प्राविधिक शिक्षालय स्थापना गर्न नसकिएको बताउनुभयो ।
सङ्घीय सरकारको विकास निर्माणका कामले गर्दा सडकमा केही प्रदूषण भए पनि चाँडै सोबारे सम्बन्धित निकायको ध्यानाकर्षण गरेर समाधान गर्ने उहाँले बताउनुभयो ।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेताहरुद्वारा पनि हस्ताक्षरित ज्ञापनपत्रमा नेपालको जेठो मध्येकै नगरपालिकाको २७ वर्षको इतिहासमा पनि न्यूनतम सहरी पूर्वाधारको विकास नभएको उल्लेख गरिएको छ ।
कीर्तिपुर सांस्कृतिक संरक्षित क्षेत्र सम्बन्धी ऐन कार्यान्वयन गर्न, राता मच्छिन्द्रनाथको प्रतिमुर्ति बुंगमतिबाट फिर्ता गरी कीर्तिपुरमा स्थापना गर्न, बेनिस्सा, स्वबासी तथा सुकुम्बासी जग्गाको समस्या समाधानको लागि तत्काल कार्वाही अगाडि बढाउन, विष्णुदेवी अस्पताललाई नगर अस्पतालको रुपमा स्तरोन्नती गर्न, त्रिभुवन विश्वविद्यालय, फेक्ट नेपाल (कीर्तिपुर अस्पताल)लगायतसँग भएका सम्झौता कार्यान्वयन गराउन पहल गर्न, अर्बौं धनराशीसहित फरार रहेका सहकारी सञ्चालकलाई कार्वाही र बचत फिर्ताको लागि पहल गर्नको लागि ज्ञापनपत्रमा माग गरिएको छ ।

 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

१० घण्टा अगाडि
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक