शनि, साउन ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

बिरालोजस्तै यसरी बनिन् बिरालो इटालियन युवती

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
बिरालोजस्तै यसरी बनिन् बिरालो इटालियन युवती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सम्पूर्ण मानिसको चाहना पनि अनेकन हुन्छ । केही हप्ताअघि चीनमा एकजना मानिसले आफ्नो शरीरलाई परिवर्तन गरी कुकुरजस्तै बनाएको समाचार सार्वजनिक भएको थियो । अहिले फेरि इटालीको रोममा बस्ने एक युवती चर्चामा छिन् ।

ती २२ वर्षीया युवतीले चाहिं करोडौं खर्च गरेर आफ्नो अनुहारलाई ठ्याक्कै बिरालोजस्तै बनाएकी छिन् । कियारा डेल एबेट नामकी ती युवतीले बिरालोजस्तै बन्नका लागि अनुहारमा २० वटा परिवर्तन गराएकी छिन् ।

एबेटको सानैदेखिको सपना बिरालो जस्तै बन्ने थियो । सोही शोखलाई पूरा गर्नका लागि उनले आफ्नो अनुहार यसरी परिवर्तन गराएकी हुन् । उनले ११ वर्षको उमेरदेखि नै सरीरमा यस्तो बदलाव सुरु गरेकी थिइन् । ११ वर्षको हुँदा नै उनले पहिलोपटक पियरसिङ र स्ट्रेचिङ गराएकी थिइन् । त्यसको पाँच वर्षमा उनले सरीरमा ७२ पटक पियरसिङ गराइन् । उनले आफ्नो जिब्रोको अगाडिको भागलाई चिरेर दुई हाँगा बनाएकी छिन् ।

टाउकोमा पनि मोडिफाइ गरेर दुईवटा सिङ निकालेकी छिन्, जुन बिरालेको कानजस्तै देखिन्छ । यसका साथै उनको टाउको तथा नाकमा पनि धेरै वटा पियरसिङ छन् । परेलाको मुनिबाट अतिरिक्त बोसो तथा छाला निकाल्नका लागि कस्मेटिक सर्जरी गरेकी छिन् उनले । उनले आफ्ना दुवै आँखामा पनि टाटु बनाएकी छिन् ।

न्युयोर्क पोस्टका अनुसार कियारा आफ्नो बिरालोरुपी अनुहारसँग एकदम खुसी छिन् । यसमा उनलाई कुनै पनि समस्या छैन । उनी भन्छिन्, ‘मानिसको सरीर कति बदलिन सक्छ अर्थात् तपाईंले वास्तवमा शारीरिक बदलावबाट के हासिल गर्न सक्नुहुन्छ भन्ने कुरा आफैले हेर्नु वास्तवमै पागलपन हो । मलाई लाग्छ कि बिरालो नारी बन्नु मेरो लागि निकै सही छ ।

किनकि वास्त्वमा एक कार्टुन पात्रको रुपमा देखिन म चाहन्नथें ।’ उद्लेद आफूलाई सदैव बिरालो निकै मन पर्ने र शारीरिक बदलावबाट क्याट लेडी बन्न सक्छु भन्ने हिम्मत पनि भएकाले त्यसरी परिवर्तन भएको बताउँछिन् । पूर्ण रुपमा बिरालोजस्तै देखिनका लागि आफूले क्याट आई लिफ्ट अर्थात् क्याथोप्लास्टी गर्न, लामो तथा बदाम जस्तै आँखा बनाउनका लागि सर्जरी गर्नुका साथै दाँतको आकृति बदल्न र ओठसमेत सर्जरी गर्न आवश्यक रहेको उनको भनाई छ । एजेन्सी

यो पनि पढ्नुहोस्

सरकारी सूचना प्रवाहलाई प्रभावकारी बनाउन जोड

सरकारी सूचना प्रवाहलाई प्रभावकारी बनाउन जोड

२० मिनेट अगाडि
जलवायु सूचनाको डिजिटलाइजेसनमा ध्यान केन्द्रित

जलवायु सूचनाको डिजिटलाइजेसनमा ध्यान केन्द्रित

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा- झाेर’ बाटो बचाउन मन्त्रीहरूलाई ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

पत्रकार किशोर श्रेष्ठ पक्राउ गरिएकोमा माकुनेकाे आपत्ति

किशोर श्रेष्ठ प्रकणः प्रेसमाथिको सरकारी दमनले शाही शासनको झल्को

कमरेड पुष्पलालको सही मूल्यांकन गर्ने क.कृष्णदासको प्रयत्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक