बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चाडपर्वमा सवारी दुर्घटना : यो वर्ष तुलनात्मक कम

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल प्रहरीले चाडपर्वको समयमा हुने सार्वजनिक सवारी साधनको दुर्घटना यो वर्ष कम भएको बताएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विगतका वर्षको तुलनामा लामो दुरीका सार्वजनिक साधनको दुर्घटना यो पटक कम भएको जानकारी दिनुभएको हो ।

उहाँले गोरखापत्र अनलाइनसँग भन्नुभयो, “देशैभरमा सबैतिरको जम्मा तथ्याङ्क आएको छैन । तुलनात्मक रुपमा यो पटक ठूला–ठूला सार्वजनिक यात्रुवाहक बसहरु दुर्घटनामा परेको छैन”, यसबाहेक पाल्पा लगायतका स्थानमा निजी प्रयोजनका यातायातका साधन दुर्घटनामा परेको उहाँको भनाइ छ ।

उहाँका अनुसार दसैँ पर्वको अवसरमा काठमाडौं उपत्यका बाहिर जानेको संख्या १५ लाखभन्दा बढी रहेका छन् । मंगलबार दिउँसो देखि नै सडकमा यातायातका साधनको चहलपहल बढ्दै गएको छ ।

उहाँले भन्नुभयो, “१५ लाखभन्दा बढी उपत्यका बाहिर भएको तथ्याङ्क छ, फर्किने क्रम अलि अलि सुरु भयो । यताबाट काठमाडौं बाहिर दसैँ मनाउन जाने लामो बसहरु दुर्घना भएन । रिजर्भ गएका, फेमिली टुर गएका बसहरु पल्टेका छन् । फाट्टफुट्ट चोरी भएको छ”, उहाँले विगतको तुलनामा चोरी पनि कम भएको भनाइ राख्नुभयो ।

उहाँले प्रहरीको सुरक्षा व्यवस्थाका साथसाथै नागरिकमा सचेतना बढेकाले चोरीको घटनामा कमी भएको बताउनुभयो । यद्दपि सबै कार्यालय खुलेपछि यकिन तथ्याङ्क केही दिनभित्र तयार गरिने उहाँले बताउनुभयो । तराई–मधेस लगायतका क्षेत्रमा मूर्ति सेलाउने क्रममा हुने वादविवाद, कुटपिट यो वर्ष कम भएको समेत उहाँले बताउनुभयो ।  सपना थामी गाेरखापत्र

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१२ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक