काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वडा दसैँका अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई पाँच प्रतिशत छुट दिने भएको छ ।
बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडादसैँ तथा शुभ दिपावली, न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा पाँच प्रतिशत छुट दिने छ ।
साथै, उक्त भुक्तानी गर्ने समय भने २०८० कार्तिक मसान्ससम्म हुने छ ।