शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरबाट स्रष्टाहरु सम्मानित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरबाट स्रष्टाहरु सम्मानित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले ३०औं वार्षिक उत्सवको अवसरमा चार स्रष्टाहरुलाई सम्मान गरेको छ। साहित्यकलाको बैठकले इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मान, सरस्वती सम्मान र नारायणगोपाल सङ्गीतसम्मानका लागि सम्मानितहरूको नाम घोषणा गरेको थियो ! असोज २९ गते काठमाण्डौमा आयोजित एक भब्य समारोहका बीच स्रष्टाहरु सम्मानित गरिएका हुन् ।

सम्मानित हुने स्रष्टाहरुमा प्रा. विद्यानाथ उपाध्याय भट्टलाई इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे तथा कवि एवम् व्यङ्यकार लक्ष्मण नेवटियालाई सरस्वतीसम्मान तथा सङ्गीतकार झुमा लिम्बूलाई नारायणगोपाल सङ्गीतसम्मान रहेका छन् । स्रष्टा सम्मान समारोहलाई कलामन्दिरका संस्थापक अध्यक्ष एबम् संरक्षक वसन्तकुमार चौधरीले सम्बोधन गर्नु भएको थियो, समारोहका प्रमुख अतिथि अभिनेत्री मनिषा कोईराला हुनुहुन्थ्यो भने समारोहको अध्यक्षता कलामन्दिरका अध्यक्ष मेघा चौधरीले गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन साहित्यकार राजेन्द्र सलभले गर्नु भएको थियो भने स्रष्टाहरुका रचनाहरुको छोटो समिक्षा साहित्यकार रमण घिमिरेले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा वरिष्ठ साहित्यकार हरिहर शर्माले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

पत्रकार किशोर श्रेष्ठलाई साइबर व्युरोको कार्यालय लगियाे

पत्रकार किशोर श्रेष्ठलाई साइबर व्युरोको कार्यालय लगियाे

६ घण्टा अगाडि
सूर्यविनायक अन्तर-वडा स्तरीय फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

सूर्यविनायक अन्तर-वडा स्तरीय फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना प्रविधि विज्ञमा आवेदन खुला

नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

सत्यको बाटोमा हिँड्न सबैलाई प्रेरणा मिलोस्

आज दसैंको सातौं दिन फूलपाती

मूल्य बढाएका विराटनगरका व्यापारी कारबाहीमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक