सोम, असार ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लागुऔषध दुर्व्यशनी नियन्त्रण गर्न महाअभियान

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
लागुऔषध दुर्व्यशनी नियन्त्रण गर्न महाअभियान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी । भारतसँग सीमा जोडिएको कञ्चनपुरको बेलौरीमा लागुऔषधविरुद्धको महाअभियान थालिएको छ ।

नगर क्षेत्रमा लागुऔषध दुर्व्यशनी बढ्दै जान थालेपछि बेलौरी नगरपालिकाले न्यूनीकरण र नियन्त्रणका लागि त्यसविरुद्धको महाअभियान सुरु गरिएको जनाएको छ ।

भारतसँग सीमा जोडिएको बेलौरीमा पछिल्ला वर्ष लागुऔषध ओसारपसार, कारोबार एवं सेवनका घटना बढ्दै गएकाले तिनलाई नियन्त्रण गर्न महाअभियान सञ्चालन गरिएको नगर प्रमुख पोतीलाल चौधरीले बताए ।

चौधरीले समाजमा विकरात रूपमा देखिएको लागुऔषध नियन्त्रणका लागि अभियान थालिएको बताए ।

‘आजदेखि हामीले अभियान सुरु गरेका छौँ,’ मेयर चौधरीले भने, ‘बेलौरीका १० वटै वडा र सबै बस्तीहरूमा सरोकारवालासँग समन्वय गरेर थप बस्ती स्तरमा सचेतनामूलक कार्यक्रम गछौं ।’

बेलौरीमा दुर्व्यसनीमा फसेका ९१ जना युवा लागुऔषधसम्बन्धी मुद्दा खेपिरहेका छन् भने करिब २०० जना पक्राउ परेका छन् । ‘भावी दिनमा लागुऔषधको थप भयाभह अवस्थाबाट जोगिन हामीले समयमै अभियान सुरु गरेका छौँ,’ मेयर चौधरीले भने, ‘लागुऔषध नियन्त्रण एक निकायबाट मात्रै सम्भव नहुने भएकाले समाजका सबै तहतप्ताबाट हुने विषय भएकाले हामीले अभियान नै सञ्चालन गरेका छौँ ।’

महाअभियान उद्घाटन समारोहका प्रमुख अतिथि एवंम् सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले लागुऔषध नियन्त्रणका लागि सीमावर्ती स्थानीय तहरूले अभियान नै सञ्चालन गर्नुपर्ने बताए ।

आन्तरिक तथा कानुनमन्त्री शिवराज भट्टले महाअभियानले लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकायले थालेको कामकारबाहीमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

महाअभियान सफल र परिणाममुखी बनाउन सरोकारवाला निकायको सहयोग अपरिहार्य भएको भट्टको भनाइ थियो ।

प्रदेशका समाजिक विकासमन्त्री झपटबहादुर साउदले लागुऔषध जरैदेखि निर्मूल पार्नका लागि प्रदेश सरकारले समेत पालिकासँग सहकार्य समन्वय गर्ने बताएका छन् ।

सुदूपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी० भारत बोहोराले पछिल्ला समय सुदूरपश्चिममा लागुऔषध दुर्व्यशनी भयाभह बन्दै गएको बताए ।

प्रहरीले स्थानीय तह र सरोकारवालासँगको सहकार्यमा मात्र नियन्त्रण गर्न सम्भाव हुने बोहराले बताए ।

यो पनि पढ्नुहोस्

प्रजनन क्षमता बढी भएको बेलामा सन्तान जन्माउन राम्रो हुने

प्रजनन क्षमता बढी भएको बेलामा सन्तान जन्माउन राम्रो हुने

३ दिन अगाडि
गम्भीर ८ रोगमा २ लाखसम्मको उपचार सुविधा

गम्भीर ८ रोगमा २ लाखसम्मको उपचार सुविधा

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक