सोम, असार ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उत्तम र नग्माको अभिनयमा ‘गामकी सानी’

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
उत्तम र नग्माको अभिनयमा ‘गामकी सानी’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौ । समाजसेवामा आफ्नो छुटै पहिचान बनाएका उत्तम राईद्धारा अभिनित म्यूजिक भिडियो ‘गामकी सानी’ सार्बजनिक गरिएको छ । उदयपुरका जिल्ला त्रियुगा नगरपालिका ११ गाईघाट स्थायी घर भई हाल ललितपुर बस्ने उत्तम राईको दमदार अभिनयमा सजिएको म्युजिक भिडियो ‘गामकी सानी’ भर्खरै बजारमा आएको हो । यही भिडियोमार्फत संगीत र अभिनयमा ‘डेब्यु’ गरेका राईलाई मोडल नग्मा श्रेष्ठले साथ दिएकी छिन् । उत्तम राई बाल्यकालदेखि नै कला÷संगीतक्षेत्रप्रति रुची राख्ने राईको नृत्य तथा अभिनयमा विशेष लगाव छ ।

कलाकारिताप्रतिको मोह र भविष्यको खोजीमा २ दशकयता राजधानीमा क्रियासिल राई अभिनयको यात्रामा बल्ल प्रवेश पाएका छन् । समाजसेवा र व्यापार ब्यवसायलाई सँगसँगै अघि बढाईरहेका राई मिडियाकर्मीसमेत हुन् । राईले गीत, संगीत र आफ्नो जोडी दुवैले मेहनेत गरेर अभिनय गरेकाले म्युजिक भिडियो सफल हुने विश्वास पनि लिएका छन् ।

म्युजिक भिडियोको प्रस्तुतकर्ता साहित्य तथा गीत÷संगीतकर्मी प्रेम राई (रिबुशाल) को, गायक साजन राईको स्वराङ्कन भएको म्युजिक भिडियोमा रोशन लिम्बु, रुद्र राई तथा प्रस्तुतकर्ता राईसमेतले अभिनय गरेका छन् । लोकलयमा गीतमा युवतीहरु सुन्दरसँगै असल चाल चलन र स्वभावका धनी हुने भाव प्रकट गर्न खोजेका छन् । पछिल्लो समय चर्चित कलाकारको परिचय बनाउन सफल भईसकेकी मोडल श्रेष्ठ र राईले ग्रामिण भेगको सुन्दर दृष्यमा अभिनय उतारेका छन् ।

यो पनि पढ्नुहोस्

सोमारी महोत्सवमा कलाकारसँग विभेद

सोमारी महोत्सवमा कलाकारसँग विभेद

१३ घण्टा अगाडि
चलचित्र विकास बोर्डको सहयोगमा जनचेतना नेपालले गर्यो ‘एकदिवसीय चलचित्र कार्यशाला’

चलचित्र विकास बोर्डको सहयोगमा जनचेतना नेपालले गर्यो ‘एकदिवसीय चलचित्र कार्यशाला’

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक