बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

२०३० को फिफा विश्वकप तीन फरक महादेशका ६ राष्ट्रमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
२०३० को फिफा विश्वकप तीन फरक महादेशका ६ राष्ट्रमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०३० को फिफा विश्वकप फुटबल तीन महादेशका ६ राष्ट्रमा आयोजना गर्ने तय गरेको छ।

फिफा विश्वकपको शताब्दी पुरा भएको अवसरमा विश्वलाई एकताबद्व र अपनत्व महसुस गराउन भन्दै ३ महादेशका ६ देशमा विश्वकप आयोजनाको तय गरेको हो।

युरोपका स्पेन, पोर्चुगल रहँदा अफ्रिकन राष्ट्र मोरक्को अर्को आयोजक हुने छ। त्यस्तै दक्षिण अमेरीकी राष्ट्रहरु उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा विश्वकपका सुरुवाती खेलहरु आयोजना हुने छन्।

विश्वकप सुरु भएको एक सय वर्ष पुगेको उपलक्ष्यमा दक्षिण अमेरीकी राष्ट्रमा प्रारम्भिक खेल खेलाउने तय फिफाले गरेको हो। उरुग्वेको राजधानी मोन्टेभिडियोमा १९३० मा पहिलो विश्वकप आयोजना भएको थियो। विश्वकप फुटबलको सयौं वर्षगाँठको उपलक्ष्यमा सोही सहरमा विश्वकप २०३० को पहिलो खेल आयोजना गर्न लागिएको हो।

फिफाको यो निर्णयलाई आगामी वर्षको फिफा कंग्रेसबाट अनुमोदन गराइने छ। २०३० विश्वकप आयोजनाबारे फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने ‘विभाजित संसारमा फिफा र फुटबल एकताबद्द छ।’ उनले भने ‘फिफा काउन्सिलले सम्पूर्ण विश्व फुटबलको प्रतिनिधित्व गर्दै सर्वसम्मतीका साथ विश्वकपको सयौं वर्षगाँठ मनाउने निर्णय गर्‍यौं। जसको पहिलो संस्करण उरुग्वेमा १९३० मा भएको थियो।’

उनले थपे ‘सन् २०३० मा हामीसँग एक अद्वितीय विश्वब्यापि पदचिन्ह हुनेछ, तीन महादेशहरु, अफ्रिका, युरोप र दक्षिण अमेरिकाका ६ देश अर्जेन्टिना, मोरक्को, पाराग्वे, पोर्चुगल, स्पेन र उरुग्वेले फिफा विश्वकपको सयौं वर्षगाँठलाई स्वागत गर्दै यो सुन्दर खेल विश्वलाई एकताबद्ध बनाएर मनाउने छौं।’

यो पनि पढ्नुहोस्

आइसीसी टी-२० विश्वकपमा नेपालकाे सुखद अन्त्य

आइसीसी टी-२० विश्वकपमा नेपालकाे सुखद अन्त्य

१ दिन अगाडि
टी–२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने सम्रा

टी–२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने सम्रा

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

कीर्तिपुरबाट नेकपा अध्यक्ष ऋषि कट्टेल पक्राउ

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक