बुध, मंसिर २०, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राजविराज–हनुमाननगर सडकको खाल्डाखुल्डीले नागरिकलाई सास्ती

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
राजविराज–हनुमाननगर सडकको खाल्डाखुल्डीले नागरिकलाई सास्ती

सप्तरी । सप्तरीको राजविराज–हनुमाननगर सडक खण्डमा परेको खाल्डाखुल्डीले नागरिकलाई आवत–जावतमा सास्ती भएको छ । जोखिम मोलेर यात्रुहरु यात्रा गर्न बाध्य छन् ।

सो सडकखण्ड दुई वर्षदेखि जिर्ण बन्दा पनि सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा विरामी, चालक र यात्रु सास्ती खेप्न बाध्य भएका हुन् । सडकमा बनेका खाल्डा–खुल्डीले साना ठूला सवारी साधनलाई आवत–जावतमा सकस हुनेगरेको छ ।

हनुमाननगर र राजविराज जोड्ने छोटो दूरीको सडक जीर्ण बन्दा विरामी, चालक तथा यात्रुले सास्ती खेप्नु परेको इनरुवाका राहुल मण्डलको गुनासो छ ।     राजविराज–हनुमाननगर जोड्ने १२ किलोमिटर सडकको विभिन्न ठाउँमा गरी झण्डै ४ किलोमिटर अति जिर्ण अवस्थामा छ ।

सडक जिर्णका कारण २० मिनेटको बाटो तय गर्न करिब एक घण्टा समय लाग्नेगरेको स्थानीय गजेन्द्र साहको भनाइ छ । सडकको दर्जनौं स्थानमा खाल्डा–खुल्डी परेकै कारण गाडीको पार्टपुर्जा पनि छिट्टै बिग्रीने र जोखिमपूर्ण यात्राले यात्रु पनि हैरान हुनेगरेको चालक रमेश मण्डलले बताउनुभयो ।

सडक अति जिर्ण भएकाले आपतकालीन अवस्थामा रहेका विरामीलाई सो सडक मार्गबाट विराटनगर र धरानका अस्पताल लग्न सास्ती हुनेगरेको एम्बुलेन्स चालक सुदीलाल साहले बताउनुभयो  ।

सडकमा अत्यधिक खाल्डा खुल्डी परेकै कारण २ घण्टामा विराटनगर र धरान पुग्ने सवारी साधन मुस्किलले ३ घण्टासम्ममा पुग्नेगरेको एम्बुलेन्स चालक घनश्याम यादवले बताउनुभयो  ।

जिर्ण सडकले चालक, यात्रु तथा विरामीलाई निम्त्याएको सास्ती अन्त्य गर्न अविलम्ब सो सडक खण्डको मर्मतसम्भार गर्न स्थानीयले माग गरेका छन् ।

यो पनि पढ्नुहोस्

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

८ घण्टा अगाडि
UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

९ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

८ घण्टा अगाडि
UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

९ घण्टा अगाडि
शेयर प्रकरणबारे एनसेलले प्राधिकरणलाई दियाे यस्तो जवाफ

शेयर प्रकरणबारे एनसेलले प्राधिकरणलाई दियाे यस्तो जवाफ

९ घण्टा अगाडि
अवैध लागूऔषधसहित ६ जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ

९ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

आज नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

१० घण्टा अगाडि
रास्वपाको सचिवालयको बैठक आज बस्दै

रास्वपाको सचिवालयको बैठक आज बस्दै

१० घण्टा अगाडि

लोकप्रिय

  • चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

    चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

    0 shares
    Share 0 Tweet 0
  • नवराज बिकसहित छजनाको हत्याकाण्डमा २४ जनालाई जन्मकैद फैसला

    0 shares
    Share 0 Tweet 0
  • UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

    0 shares
    Share 0 Tweet 0
  • कथानक चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • प्रम दाहालले एन्जियो प्लास्टी गरिएका गृहमन्त्री श्रेष्ठलाई भेटे

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

नवराज बिकसहित छजनाको हत्याकाण्डमा २४ जनालाई जन्मकैद फैसला

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist