बुध, मंसिर ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

अख्तियारको ठहरः जलहरी बनाउँदा १ किलो ४ सय ग्राम सुन घोटाला

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कुँदिएका १३ जनाकै नाम मेटेर पशुपतिमा जलहरी पुनर्स्थापित गर्ने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / पशुपतिमा सुनको जलहरी जडान गर्दा एक किलो चार सय ग्राम सुन हिनामिना भएको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ।

आयोगले आइतबार पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलन कुमार थापा (हालका सदस्य सचिव) र स्टोरकिपार अरुण कुमार श्रेष्ठको मिलोमतामो १४९१.७१८ ग्राम सुन गायब पारिएको दाबी गरेको हो।

आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दै तीन जनाले १४९१.७१८ ग्राम सुनबाट तत्कालीन बजार भाउअनुसार एक करोड १७ लाख एक हजार सात सय ८१ एकासी रुपैयाँ बिगो दाबी गरेको छ।

आयोगले आफ्नो अभियोगपत्रमा उल्लेख गरेको छ, ‘बदनियतपूर्वक सुनको जलहरी निर्माणको क्रममा हानिनोक्सानी भएको १४९१.७१८ ग्राम सुनको नेपाल राष्ट्र बैंकसँग किनेको मूल्यमा पर्न आउने मुल्य रु १,१७,०१,७८१.८५ (एक करोड सत्र लाख एक हजार सात सय एकासी रुपैया पचासी पैसा) मुल्य बराबरको सुन हिनामिना गर्ने कार्यमा यी प्रतिबादीहरु डा. प्रदिप ढकाल र डा. मिलन कुमार थापाको प्रत्यक्ष भूमिका समेत रहेको पुष्टि हुन एवं उक्त हिनामिना भएको…।’

जलहरी प्रकरणमा घोटाला भएको भन्दै उजुरी परेपछि अख्तियारले सुस्त गतिमा छानबिन गरिरहेकै बेला संसदमा कुरा उठेपछि राष्ट्रिय चासोको विषय बनेको थियो। जलहरी प्रकरणले संसद नै अवरुद्ध हुने स्थिति बनेपछि सरकारको निर्देशनमा अख्तियारले उतारेर छानबिन गरेको थियो। छानबिनका क्रममा १४ सय ग्राम सुन कम राखेर त्यसको सट्टो लाहा हालिएको पाइएको आयोगको छानबिन प्रतिवेदनमा उल्लेख छ।

तत्कालीन राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री भानुभक्त ढकालको जोडबलमा २०७७ फागुनमा चाँदीको जलहरीमाथि सुनको जलहरी राखिएको थियो।

यो पनि पढ्नुहोस्

बारामा एमालेका नेता–कार्यकर्ता र जेन–जीबीच  झडप

बारामा एमालेका नेता–कार्यकर्ता र जेन–जीबीच झडप

४५ मिनेट अगाडि
सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको ध्यानाकर्षण

एमालेकाे केन्द्रीय सचिवालय बैठक बस्दै

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएल दोस्रो संस्करणको पहिलो खेल काठमान्डु गोर्खाजले जित्याे

पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

हिमपात र शीत लहरकाे पूर्वतयारीका काम यथाशीघ्र गर्न निर्देशन

जथाभाबी एन्टिबायोटिक औषधीको प्रयोग नगर्न आग्रह

इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक