मङ्ल, मंसिर १९, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एनएसएल अक्सन: कुन टिमले कति खर्चिए, यस्तो छ सम्पूर्ण विवरण

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
एनएसएल अक्सन: कुन टिमले कति खर्चिए, यस्तो छ सम्पूर्ण विवरण

काठमाडौं- आगामी मंसिर ८ बाट सुरु हुने तय भएको फुटबलको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल सपुर लिग (एनएसएल) को दोस्रो संस्करणको अक्शन शनिबार काठमाडौंमा सम्पन्न भयो। अक्शनबाट सहभागि ९ टिमले १ सय २० खेलाडीका लागि कुल १ करोड ७४ लाख ८० हजार रकम खर्चिए।

इलाम, काठमाडौं र ललितपुरले १४-१४ खेलाडी खरिद गर्दा बाँकी ६ टिमले १३ खेलाडी अक्शतनबाट खरिद गरे। अक्शनमा विभिन्न क्याटगोरीका ६० खेलाडी तानातान हुँदा गोलाप्रथाबाट विभिन्न क्लबमा पुगे। गोलाप्रथामा सर्वाधिक भाग्यमानि ललितपुर बन्दा पोखरा अभागि सावित भयो। पोखराले एकजनापनि ‘ए’ क्याटगोरीका खेलाडीलाई गोला प्रथाबाट आफ्नो टिममा पार्न सकेन। जबकी ललितपुर एफसीले ‘ए’ क्याटगोरीका सर्वाधिक तीन खेलाडीलाई गोलाप्रथाबाट आफ्नोमा पार्न सफल भयो।

अक्शनमा कुन कुन टिम कति खेलाडी

यो पटक एनएसएल अक्सनमा पहिलो संस्करणमा सहभागि ६ टोली सहित नयाँ ३ टोली सहभागि हुँदै छन्। साविक सहभागि काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्स रहँदा नयाँ टिमका रुपमा झापा एफसी, विरगन्ज युनाइटेड एफसी र स्पोर्टिङ्ग इलाम डे मेचीले दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्ने छन्।

नेपाल सुपर लिगको ड्राफ्टमा कुल २०० खेलाडी रहेका थिए। जसमा अक्शनमा १ सय ७८ खेलाडी रहेकामा कुल १ सय २० खेलाडी विभिन्न ९ क्लबमा अनुबन्धन भए। जसमा ६० खेलाडीले आ-आफ्नो श्रेणीमा सर्वाधिक उच्च मुल्य पाए।

अक्शनपछि प्रत्येक टोलीले विदेशी खेलाडीलाई अुनबन्धन गर्ने अवसरबाँकीनै छ। हरेक टिमले ६ विदेशी खेलाडीलाई अनुबन्धन गर्न पाउने छन्। जसमा  एक पटकमा बढीमा ५ खेलाडीलाई मैदान उतार्न पाउने छन्।

सर्वाधिक रकम खर्चिने ललितपुर, पोखरा र बुटवलले न्युनतम रकम पनि खर्चन सकेनन्

शनिबार भएको अक्शनमा हरेक क्लबले २५ लाख सम्म खर्चिन पाउँने थिए। यस्तोमा न्युनतम मुल्य १८ लाख तोकिएको थियो। तर पोखरा थन्डर्स र बुटवल एफसीले न्यनतम तोकिएको मुल्य पनि खर्चिन सकेनन्। बिरगञ्जले १९ लाख ७० हजार, बुटवलले १६ लाख ७० हजार चितवनले १८ लाख २० हजार, ललितपुरले २४ लाख २० हजार रकम खर्चिए। त्यस्तै धनगढीले १९ लाख १० हजार, काठमाडौंले २० लाख १० हजार खर्चिदा इलामले २० लाख ७० हजार र झापाले २० लाख ५० हजार रकम खर्चिएका थिए। सर्वाधिक कम रकम खर्च गरेको पोखराले १५ लाख ६० हजार रकम खर्चियो।

गोलाप्रथामा कुन क्लबको भागमा कति खेलाडी

अक्शनमा राख्नका लागि खेलाडीहरुलाई ए, बी र सी श्रेणीमा विभाजन गरिएको थियो। ए मा रहेका खेलाडीले अधिक्तम ३ लाख ५० हजार, बी मा रहेका खेलाडीले १ लाख ५० हजार र सी मा रहेका खेलाडी १ लाख ३० हजार अधिक्तम मुल्य तोकिएको थियो। जसमा एक भन्दा बढी क्लबले अधिक्तम मुल्यमा बोलि लगाएमा गोला प्रथाबाट खेलाडी छनोट गरिएको थियो।

बिरगञ्च एफसी: गोलाप्रथाबाट ६ खेलाडी, जसमा ‘ए’ क्याटगोरीका दुई र ‘बी’ क्याटगोरीका दुई सहित र ‘सी’ का १ खेलाडी

बुटवल लुम्बिनी एफसी: गोलाप्रथाबाट ५ खेलाडी, जसमा ‘ए’ क्याटगोरीका एक र ‘बी’ क्याटगोरीका तीन सहित ‘सी’ का दुई खेलाडी

एफसी चितवन: गोलाप्रथाबाट ६ खेलाडी, जसमा ‘ए’ क्याटगोरीका एक र ‘बी’ क्याटगोरीका तीन सहित ‘सी’ का दुई खेलाडी

ललितपुर सिटी एफसी: गोलाप्रथाबाट १० खेलाडी, जसमा ‘ए’ क्याटगोरीका तीन र ‘बी’ क्याटगोरीका ६ सहित ‘सी’ का एक खेलाडी

टिम धनगढी एफसी: गोलाप्रथाबाट ७ खेलाडी, जसमा ‘ए’ क्याटगोरीका एक र ‘बी’ क्याटगोरीका चार सहित ‘सी’ का दुई खेलाडी

काठमाडौं रेजर्स एफसी: गोलाप्रथाबाट ६ खेलाडी, जसमा ‘ए’ क्याटगोरीका एक र ‘बी’ क्याटगोरीका दुई सहित ‘सी’ का तीन खेलाडी

स्पोर्टिङ इलाम डे मेची: गोलाप्रथाबाट ९ खेलाडी, जसमा ‘ए’ क्याटगोरीका एक र ‘बी’ क्याटगोरीका ६ सहित ‘सी’ का दुई खेलाडी

झापा एफसी फुटबल क्लब: गोलाप्रथाबाट ८ खेलाडी, जसमा ‘ए’ क्याटगोरीका एक र ‘बी’ क्याटगोरीका चार सहित ‘सी’ का तीन खेलाडी

पोखरा थन्डर्स: गोलाप्रथाबाट तीन खेलाडी, जसमा ‘ए’ क्याटगोरीका शुन्य र ‘बी’ क्याटगोरीका एक र ‘सी’ का दुई खेलाडी

यो पनि पढ्नुहोस्

कोपा अमेरिका अमेरिकाका १४ शहरमा आयोजना हुने

कोपा अमेरिका अमेरिकाका १४ शहरमा आयोजना हुने

१९ घण्टा अगाडि
नेपाल सुपर लिगः झापा र काठमाडौंले खेल गोलरहित बराबरी

नेपाल सुपर लिगः झापा र काठमाडौंले खेल गोलरहित बराबरी

१ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तिमा ८५ सर्वसाधारणको मृत्यु

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तिमा ८५ सर्वसाधारणको मृत्यु

११ घण्टा अगाडि
कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

११ घण्टा अगाडि
अर्थतन्त्र अझै दबाबमा : प्रधानमन्त्री

राष्ट्र ठग्नेहरूलाई छोड्न नसकिने : प्रम प्रचण्ड 

११ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

आज शेयर बजार दोहोरो अंकले घट्यो

११ घण्टा अगाडि
विपिन जोशीको रिहाइका लागि आग्रह

विपिन जोशीको रिहाइका लागि आग्रह

१२ घण्टा अगाडि
नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन आईसीएसआईडीमा निवेदन

एनसेल सेयर छानबिन गरी कानुनी दायरामा ल्याउन माग

१२ घण्टा अगाडि

लोकप्रिय

  • कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

    कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

    0 shares
    Share 0 Tweet 0
  • इमाडोलमा सिटिजन्स बैंककाे १९०औँ शाखा

    0 shares
    Share 0 Tweet 0
  • एम्नेस्टी इन्टरनेसनल नेपालको ३२औँ बार्षिक साधारणसभा सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • गङ्गा दाहाललाई सेनाले सलामी दिएकोमा सांसद सिहको आपत्ति

    0 shares
    Share 0 Tweet 0
  • विप्लवले पक्राउ पुर्जीविरुद्ध आन्दोलन गरे घोषणा

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

इन्टरमोडल र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबिच सम्झौता

एनआईसी बैंकमा ३ प्रतिशत प्रिमियम कायम

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist