बुध, मंसिर २०, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

एमाले वाग्मती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
एमाले वाग्मती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी

काठमाडौँ / एमाले वाग्मती प्रदेश अध्यक्षमा रामेछापका कैलाश ढुंगेल विजयी भएका छन् । उनी कृष्ण दाहाललाई हराउँदै प्रदेश अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षमा विजयी ढुंगेलले ६९६ मत प्राप्त गरे । त्यस्तै दाहालले ४३९ मत प्राप्त गरे ।

पहिलो प्रदेश अधिवेशनमा सर्वसम्मत रूपमा पदाधिकारी तथा सदस्य चयनको पहल भए पनि अन्तिममा शुक्रबार निर्वाचन भएको थियो । मतदानमा ११ सय ३५ मत खसेको थियो ।

अध्यक्षमा निर्वाचित ढुंगेल एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंर पोखरेलनिकट मानिन्छन् । त्यस्तै उपाध्यक्षमा ढुंगेल समूहकै दावा दोर्जे लामा विजयी भए । उनले ६१५ मत प्राप्त गर‍े । उपाध्यक्षको प्रतिस्पर्धामा ईश्वरचन्द्र पोखरेल, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरीसमेत थिए ।

त्यस्तै प्रदेश सचिवमा नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका नवराज सिलवाल विजयी भएका छन् । सिलवाल १ मतको अन्तरले प्रदेश सचिवमा विजयी भएका हुन् । सिलवालले ५६८ मत ल्याउँदा सचिवकै अर्का प्रत्याशी हस्त पण्डितले भने ५६७ मत प्राप्त गरेका छन् । त्यस्तै खुला उपसचिवकमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निर्वाचित भएका छन् ।

यो पनि पढ्नुहोस्

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

९ घण्टा अगाडि
रास्वपाको सचिवालयको बैठक आज बस्दै

रास्वपाको सचिवालयको बैठक आज बस्दै

१० घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

९ घण्टा अगाडि
UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

९ घण्टा अगाडि
शेयर प्रकरणबारे एनसेलले प्राधिकरणलाई दियाे यस्तो जवाफ

शेयर प्रकरणबारे एनसेलले प्राधिकरणलाई दियाे यस्तो जवाफ

९ घण्टा अगाडि
अवैध लागूऔषधसहित ६ जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ

९ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

आज नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

१० घण्टा अगाडि
रास्वपाको सचिवालयको बैठक आज बस्दै

रास्वपाको सचिवालयको बैठक आज बस्दै

१० घण्टा अगाडि

लोकप्रिय

  • चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

    चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

    0 shares
    Share 0 Tweet 0
  • नवराज बिकसहित छजनाको हत्याकाण्डमा २४ जनालाई जन्मकैद फैसला

    0 shares
    Share 0 Tweet 0
  • UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

    0 shares
    Share 0 Tweet 0
  • आज सुनको मूल्य घट्यो

    0 shares
    Share 0 Tweet 0
  • कथानक चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

नवराज बिकसहित छजनाको हत्याकाण्डमा २४ जनालाई जन्मकैद फैसला

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist