मङ्ल, मंसिर १९, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लिबियाका बाढीपीडितलाई मानवीय सहयोग गर्न राष्ट्रसङ्घको आह्वान

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघको आग्रह

त्रिपोली । संयुक्त राष्ट्रसङ्घीय निकायहरूले हालैको बाढीबाट अतिप्रभावित पूर्वी लिबियामा मानवीय सहायता अतिआवश्यक भएको जनाउँदै त्यसनिम्ति तत्काल आवश्यक निर्णय गर्न अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरको छ ।

“मानवीय आवश्यकताहरू यति धेरै छन् के माग्ने वा के नमाग्ने भन्ने स्थिति छैन, अस्पताल वा स्वास्थ्य चौकी छैनन्, भएकामा औषधि नै छैन , कतिपय स्वास्थ्य संस्थामा काम गर्ने वातावरण पनि छैन । शुद्ध पानी नै नभएपछि उपचारको कल्पना गर्न सकिदैन” सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता नियोग (युएनएसएमआइएल) का एकजना अधिकारले ७८ स्वास्थ्य सेवा प्रदायक संस्थामध्ये अधिकांशमा काम गर्नसक्ने अवस्था नरहेको बताउँदै भनेका छन् ।

बाढी अतिप्रभावित डेर्ना र अल–जबर अल–अख्दारका केही भागको आवश्यकताको लेखाजोखा गरिएको छ । बाढीबाट विस्थापित धेरैले विद्यालयमा आश्रय लिएका छन् उनीहरूलाई पुनर्वासको व्यवस्था गर्न कठिन भएको छ । विद्यालयमा सधैँ उनीहरूलाई आश्रय दिनसक्ने स्थिति नरहेको तथा पढाइ शुरु हुने बेला भएकोले बाढीबाट विस्थापित भएकाहरूको समस्या तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकतामा उनले जोड दिएका छन् ।

राष्ट्रसङ्घीय निकाय तथा अन्य मानवीय एवं सामाजिक सङ्घसंस्थाले प्रभावित क्षेत्रमा स्वच्छ पेयजल, चिकित्सा सामग्री, साबुनसहितका सरसफाइका सामान, कापीकलम, झोलालगायत विद्यालयलाई चाहिने सरसामान, कम्बल, खाद्य वस्तु र मनोसामाजिक प्राथमिक उपचार सेवा उपलब्ध गराउँदै आएका छन्भने छवटा क्षेत्रीय अस्पताल स्थापनामा पनि मद्दत गरेका छन् ।

गत भदौ २४ गते भूमध्यसागरीय आँधी डेनियलसँगै परेको मुसलधारे वर्षाले दुई वटा नदीका बाँध भत्काउँदा डेर्ना शहरलाई बगाउँदा ११ हजार तीन सय जनाको मृत्यु भएको थियो भने हजारौँ बेपत्ता भएका छन् ।

पचास हजारभन्दा बढी विस्थापित भएका छन् । बाढीबाट प्रभावित दुई लाख हजार लिबियालीका तत्काल आवश्यकता पूरा गर्न ७४ करोड अमेरिकी डलर आवश्यक परेको युएनएसएमआइएलले जनाएको छ ।

यो पनि पढ्नुहोस्

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तिमा ८५ सर्वसाधारणको मृत्यु

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तिमा ८५ सर्वसाधारणको मृत्यु

१० घण्टा अगाडि
लिबियाले गैर कानुनी आप्रवासीहरूलाई फिर्ता

लिबियाले गैर कानुनी आप्रवासीहरूलाई फिर्ता

१८ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तिमा ८५ सर्वसाधारणको मृत्यु

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तिमा ८५ सर्वसाधारणको मृत्यु

१० घण्टा अगाडि
कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

१० घण्टा अगाडि
अर्थतन्त्र अझै दबाबमा : प्रधानमन्त्री

राष्ट्र ठग्नेहरूलाई छोड्न नसकिने : प्रम प्रचण्ड 

१० घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

आज शेयर बजार दोहोरो अंकले घट्यो

१० घण्टा अगाडि
विपिन जोशीको रिहाइका लागि आग्रह

विपिन जोशीको रिहाइका लागि आग्रह

१० घण्टा अगाडि
नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन आईसीएसआईडीमा निवेदन

एनसेल सेयर छानबिन गरी कानुनी दायरामा ल्याउन माग

११ घण्टा अगाडि

लोकप्रिय

  • कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

    कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

    0 shares
    Share 0 Tweet 0
  • इमाडोलमा सिटिजन्स बैंककाे १९०औँ शाखा

    0 shares
    Share 0 Tweet 0
  • एम्नेस्टी इन्टरनेसनल नेपालको ३२औँ बार्षिक साधारणसभा सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • गङ्गा दाहाललाई सेनाले सलामी दिएकोमा सांसद सिहको आपत्ति

    0 shares
    Share 0 Tweet 0
  • विप्लवले पक्राउ पुर्जीविरुद्ध आन्दोलन गरे घोषणा

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

इन्टरमोडल र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबिच सम्झौता

एनआईसी बैंकमा ३ प्रतिशत प्रिमियम कायम

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist