काठमाडौं । शिक्षा विधेयकप्रति असहमति जनाउँदै शिक्षकहरु तीन दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिहेका छन्।
शुक्रबार तेस्रो दिन पनि उनीहरुले माइतीघर मण्डाल र बानेश्वर क्षेत्रमा प्रर्दशन जारी राखेका छन्।
स्थानीय तह मातहत नबस्ने मुख्य माग राखेका शिक्षकहरुले पेशसँग सम्बन्धित अरु माग पनि राखेका हुन्।
के के छन् त शिक्षकका मागहरु?