शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

२७ औं सिनेट बैठकले न्याम्सको दीक्षान्त समारोह असोज गर्ने निर्णय

धारणा न्यूज by धारणा न्यूज
३ दिन अगाडि
Reading Time: 1 min read
0
२७ औं सिनेट बैठकले न्याम्सको दीक्षान्त समारोह असोज गर्ने निर्णय

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को दीक्षान्त समारोह यही असोज १८ गते हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं न्याम्सका सहकुलपति मोहनबहादुर बस्नेतको अध्यक्षतामा आइतबार बसेको २७ औं सिनेट बैठकले न्याम्सको दीक्षान्त समारोह असोज १८ गते गर्ने निर्णय गरेको हो ।

तीन वर्षपछि बसेको सिनेटले न्याम्सको आर्थिक प्रतिवेदन, शैक्षिक प्रतिवेदन, प्राज्ञिक परिषद्का सदस्यहरुको नियुक्ती, न्याम्स ऐन संशाेधनको प्रस्ताव लगायतका प्रस्ताव पास गरेको न्याम्सका रजिष्ट्रार डा. ज्ञानेन्द्र शाहले जानकारी दिनुभयो । न्याम्सका सदस्य सचिवसमेत रहनुभएका रजिष्ट्रार डा. शाहले असोज १८ गते हुने दीक्षान्त समारोहमा चिकित्सा विज्ञानमा स्नातकोत्तर एमडी, एमएस गरेका विशेषज्ञ चिकित्सकका अतिरिक्त नर्सिङ, एमआईटी, एमसिएच लगायतका विषयको अध्ययन पूरा गरेकाहरुलाई दीक्षित गरिने बताउनुभयो ।सिनेटले आर्थिक वर्ष २०७७ । ७८ देखि २०८०। ८१ सम्मको बजेट अनुमोदन गरेको छ भने भरतपुर अस्पताल र भेरी अस्पताललाई न्याम्सको आङ्गिक अस्पतालका रुपमा ग्रहण गर्ने मन्त्रिपरिषद्ले गरेको निर्णयलाई समेत अनुमोदन गरेको डा. शाहले जानकारी दिनुभयो । त्यसैगरी राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानका दुई जना सदस्यलाई सिनेट सदस्यमा मनोनयन गर्ने निर्णय पनि सिनेटले गरेको छ ।

सिनेट बैठकमा न्याम्सका उपकुलपति प्रा.डा. भुून्द्र बस्नेत, रेक्टर डा. लोचन कार्की, डीन डा. अशिस ढुङ्गानाका साथै राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा, स्वास्थ्य मन्त्रालयका सचिव डा।.रोसन पोखरेल, शिक्षा सचिव, अर्थ सचिव, वीरका निर्देशक डा.सन्तोष पौडेल, ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजाल, वरिष्ठ मुटुरोग विज्ञ डा. भगवान कोइराला, आईओएमकी डिन डा. दिव्या सिंह लगायतका सिनेट सदस्यहरुको उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

२ घण्टा अगाडि
प्रधानमन्त्री  प्रचण्ड न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्ने

प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्ने

३ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

भड़ारमा रुख बाट लड्दा एक महिलाको मृत्यु

बालबन्दीहरूबीच झडप हुँदा एक जनाको मृत्यु

६ मिनेट अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

७ मिनेट अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

८ मिनेट अगाडि
विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

४१ मिनेट अगाडि
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

२ घण्टा अगाडि
यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

२ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
  • प्रहरीमाथि हातपात गरेको अभियोगमा तीन जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • प्रधान सेनापति महारथी प्रभुराम शर्मा नयाँ दिल्ली जाँदै

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

फ्रान्सले लगायाे आईफोन १२ माथि प्रतिबन्ध

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist