शुक्र, अशोज १२, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा आतंकवादी गतिविधिको असर बारे सेना सजग

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
नेपालमा आतंकवादी गतिविधिको असर बारे सेना सजग

काठमाडौं ।  सीमा सुरक्षा देशको मुख्य सुरक्षा चुनौती रहेको साथै छिमेकी मुलुकमा हुने आतंकवादी गतिविधिको असर नेपालसम्म आइपुग्नसक्नेमा नेपाली सेना सजग रहेको सेनाले जनाएको छ ।

नेपाली सेनाको आइतबार जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेनाको युद्धकार्य निर्देशनालयका सहायक रथी प्रकाश देउजाले पत्रकारको सेनाको मुख्य चुनौती के छ भन्ने प्रश्नमा नेपालमा देखिएको मुख्य चुनौती खुला सीमा रहेको बताए।

नेपालमा अहिलेसम्म त्यति समस्या नदेखिए पनि छिमेकी मुलुकमा भइरहेको आतंकवादी गतिविधिको प्रभाव देखिन सक्ने र त्यसको लागि आफूहरु सजग रहेको उनले बताए ।

‘छिमेकी मुलुकहरुमा आतंकवादी गतिविधि भइरहेका छन्, कतै न कतै त्यसको असर पर्न हामीमा पर्न नसक्ने होइन? अहिले यो हाम्रो मुलुकको एउटा सुरक्षा चुनौती हो, आतंकवादी गतिविधि बढ्न सक्छ कि भनेर हामी सचेत र सजग छौं,’ उनले भने।

निर्देशनालयका सहायक रथी देउजाले उत्तरतिर सीमा नियन्त्रित भएपनि दक्षिणमा खुला हुँदा राष्ट्रिय सुरक्षामा चुनौती रहेको बताए ।

खुला सीमाले क्रसबोर्डर संगठित अपराधको चुनौती बढाएको तथा अवैध व्यापार, लागूऔषध, हतियार तस्करी र मानवबेचबिखन लगायतका चुनौती रहेको उनले बताए।

‘सीमापारि संगठित अपराधलाई नियन्त्रण गर्न सीमामा कडाइ गर्नुपर्छ । अन्य सुरक्षा निकायसहित संयुक्त रुपमा यस विषयमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे सोच्नुपर्छ । अहिले साइबर सुरक्षा पनि एउटा गम्भीर चुनौतीका रुपमा देखा परेको छ,’ उनले भने।

सुन तस्करी जस्तो संगठित घटनालाई सेनाले कसरी हेरेको छ भन्ने प्रश्नमा  त्यस्ता खले विषयहरुलाई सेनाले नियालिरहे पनि अनुसन्धान भइरहेको विषय भएकाले आफूहरुको छुट्टै धारणा भने नरहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए।

यो पनि पढ्नुहोस्

ट्राफिक प्रहरीद्वारा चालकलाई प्रशिक्षण

ट्राफिक प्रहरीद्वारा चालकलाई प्रशिक्षण

२२ घण्टा अगाडि
चिसो ह्वात्तै बढेपछि  प्रहरी चौकी स्थानान्तरण

२२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

२ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

पूर्व प्रम माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि

मूल्यवृद्धि नियन्त्रणमा सरकारको प्रयत्न देखिएन : अध्यक्ष नेपाल

१ घण्टा अगाडि
पशुपति आएका भारतीय नागरिकलाई डान्स बार लगी ठग्ने ६ जना पक्राउ

पृथ्वी राजमार्ग स्तरोन्नतिमा प्रयोग हुने रोलरबाट डिजल चोरी

१ घण्टा अगाडि
स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द

स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द

२ घण्टा अगाडि
प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

२ घण्टा अगाडि
खोइ महानगरका खाद्य निरीक्षक ?

खोइ महानगरका खाद्य निरीक्षक ?

१० घण्टा अगाडि
४६ देशका पर्यटक रामारोशनमा

४६ देशका पर्यटक रामारोशनमा

१४ घण्टा अगाडि

लोकप्रिय

  • वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    0 shares
    Share 0 Tweet 0
  • पीएसओकी पत्नीमाथि गोली प्रहार

    0 shares
    Share 0 Tweet 0
  • इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
  • नेपालको वैदेशिक सम्बन्ध चौपट !

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist