मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पत्रपत्रिका

विदेशीसँग बिहे गर्ने माननीयहरू

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
LIVE : प्रतिनिधि सभा बैठक सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संघीय संसदका केही सांसदहरूले विदेशीसँग विवाह गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने कतिपय माननीय त बहुविवाहवाला छन् ।

एमालेबाट समानुपातिक सांसद एकनाथ ढकालले फिलिपिनी नागरिक ब्लेसी गाडन ढकालसँग बिहे गरेका छन् । ढकाल दम्पतीबाट २ छोरी छन् ।

उदयपुर १ बाट निर्वाचित कांग्रेस सांसद नारायण खड्काले क्यानडेली नागरिक डा। इसाबेला वासियानासँग बिहे गरेका छन् । उनीहरूको एक छोरी छिन् ।

नवलपरासी पूर्वबाट निर्वाचित कांग्रेस सांसद एवं पूर्वमहामन्त्री शशांक कोइरालाले थाइल्यान्डकी नागरिक डा। सुफात्रा कोइरालासँग बिहे गरेका छन् । कोइराला दम्पतीका एक छोरी छन् ।

तनहुँ १ बाट निर्वाचित रास्वपा सांसद एवं अर्थशास्त्री डा। स्वर्णिम वाग्लेले भियतनामकी नागरिक सची वाग्लेसँग बिहे गरेका छन् । उनीहरूका एक छोरा छन् ।

काठमाडौं निवासी रास्वपाकी समानुपातिक सांसद सुमना श्रेष्ठले पोल्यान्डका नागरिक पावल लुकास स्काविन्स्कीसँग बिहे गरेकी छन् । पोल्यान्डको नागरिक भए पनि पावल बेलायतमा बस्छन् । उनीहरूको सन्तान छैन ।

केही सांसद भने बहुविवाहवाला छन् । मुगु १ बाट निर्वाचित कांग्रेस सांसद ऐनबहादुर शाहीका दुई पत्नी छन् । सांसद शाहीले नै उपलब्ध गराएको विवरणअनुसार ऐनबहादुरले वसुना शाही र कमला शाहीसँग बिहे गरेका छन् । उनका चार छोरा र एक छोरी छन् ।

धादिङबाट प्रतिनिधित्व गर्ने राप्रपाका समानुपातिक सांसद बुद्धिमान तामाङ र पर्सा १ का सांसद प्रदीप यादवको पनि दुई पत्नी छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

२ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हुन कठिन

संविधान संशोधन प्रक्रियामा प्रदेश संरचनाको पुनरावलोकन माग

प्रतिनिधि सभा बैठक अवरोध

साफ महिला च्याम्पियनसिपको लागि पूर्ण समर्थन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक