शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

दिल्लीमा हुने जी-२० राष्ट्रको सम्मेलनमा पुटिन सहभागी नहुने

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
दिल्लीमा हुने जी-२० राष्ट्रको सम्मेलनमा पुटिन सहभागी नहुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष आफू जी-२० राष्ट्रहरूको शिखर सम्मेलनमा सहभागी नहुने बताएका छन् । आगामी सेप्टेम्बरमा भारतको नयाँदिल्लीमा हुने जी-२० राष्ट्रहरूको सम्मेलनमा आफू सहभागी नहुने पुटिनले जानकारी दिएका हुन् ।

भारत आयोजक रहेको यसपटकको जी-२० राष्ट्रहरूको सम्मेलन राजधानी नयाँदिल्लीमा सेप्टेम्बर ९ देखि ११ सम्म हुनेछ । पुटिनले मंगलबार मोदीलाई टेलिफोन गर्दै आफ्नो सरकारको प्रतिनिधित्व गर्दै सम्मेलनमा रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ उपस्थित हुने जानकारी दिए ।

दुई नेताहरूबीच आपसी चासोका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूबारे पनि छलफल भएको भारत सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रुसका अधिकारीले भने पुटिन व्यस्त कार्यतालिकाका कारण सम्मेलनमा सहभागी हुन नसक्ने जनाएका छन् ।

जी-२० राष्ट्रहरूको समूहमा युरोपियन युनियन र १९ वटा धनी देशहरू सम्मिलित छन् । हरेक सम्मेलन आलोपालो आयोजना गर्ने तालिका अनुसार यसपटक भारत आयोजक बनेको हो । यस सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री ऋषि सुनकसहितका विश्वका प्रभावशाली नेताहरू सहभागी हुनेछन् ।

यद्यपि पुटिनको अनुपस्थितिलाई रुस युक्रेन युद्धको असरका रुपमा पनि हेरिएको छ । जवकि गत साता दक्षिण अफ्रिकामा भएको ब्रिक्स सम्मेलनमा पनि पुटिन सहभागी थिएनन् । त्यसबेला पुटिन पक्राउ पर्नसक्ने भयका कारण उपस्थित नभएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका थिए । पुटिनले दक्षिण अफ्रिकाको ब्रिक्स सम्मेलनलाई भिडियो सन्देशबाटै सम्बोधन गरेका थिए । मोदीले भने पुटिनलाई आफ्नो निम्तोमा सहयोग गरेकोमा धन्यवाद दिँदै पुटिनको निर्णयमा समझदारी व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

अमेरिकाद्वारा संविधान दिवसको शुभकामना

अमेरिकाद्वारा संविधान दिवसको शुभकामना

२ दिन अगाडि
राष्ट्रसंघ महासभाको उच्चस्तरीय छलफल सुरु

राष्ट्रसंघ महासभाको उच्चस्तरीय छलफल सुरु

२ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

२ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

२ घण्टा अगाडि
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

२ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

क्रान्तिकारी अग्रगामी शक्तिहरूले आज बुझ्नुपर्ने मूल कुरा

२ घण्टा अगाडि
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

२ घण्टा अगाडि
‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

२ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • ‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

फ्रान्सले लगायाे आईफोन १२ माथि प्रतिबन्ध

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist