मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली जनताले सम्झने केही राम्रा काम गरेर जान चाहन्छु : प्रधानमन्त्री प्रचण्ड

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपाली जनताले सम्झने केही राम्रा काम गरेर जान चाहन्छु : प्रधानमन्त्री प्रचण्ड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई ढुक्कसँग मृत्युवरण गर्न मन लागेको बताएका छन्।

समाजवादी मोर्चाको मधेश प्रदेशको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हु्न्। आफूलाई राम्रोबाहेक अरु गर्नुपर्ने कुनै कारण नभएको भन्दै उनले जनताले सम्झने केही काम गरेर मात्र मृत्युवरण गर्न मन भएको बताए। ‘मरेर जाँदा जनता, इतिहास र भावी पिढीँले योपटक यो राम्रो काम भयो भन्ने भएमा मर्ने बेलामा पनि आनन्दसँग…. ढुक्कसँग मर्ने मात्रै रहर छ,’ उनले भने, ‘मलाई अब राम्रोबाहेक अरु गर्नपर्ने कुनै कारण पनि छैन, जीवनको उत्तराद्र्धमा नेपाली जनताले सम्झने केही राम्रा काम गरेर जान चाहन्छु।’

देशमा केही राम्रो हुन लागेपछि एकथरी मान्छेहरू आतंकित र विक्षिप्त बनेको भन्दै प्रधानमन्त्री दाहालले तिनीहरू गठबन्धन र सरकार ढलाउनका लागि रातदिन धूप हालेर हिँडेको बताए।

आफैँले विशेष ध्यान दिएर तस्करी हुन लागेको सुन पक्रन लगाएको भन्दै उनले सुन पक्रँदा उल्टो दण्डित हुनुपर्लाजस्तो भएको बताए। उनले भने, ‘म आफैँले विशेष ध्यान दिएर सुन पक्रिन लगाइयो तस्करीको, अहिले त पक्रेबापत दण्डित हुनुपर्लाजस्तो। बरु छोड्देको भए केही पनि हुने थिएन जस्तो।’

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले समाजवादी मोर्चाले मात्र देशमा समाजवाद ल्याउन सम्भव भएको जिकिर गर्दै आफूहरूलाई विश्वास गर्न आग्रह गरे।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

२ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

एनपीएलमा आज दुई खेल हुने

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक