सोम, असार ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भ्रष्टाचारविरुद्ध उभिएकाले छवि राम्रो बन्याे : माकुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
पूर्व प्रम माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले भ्रष्टाचारविरुद्धको पहलकदमीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको छवि राम्रो बनेको बताएका छन् ।

मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिएकाले सरकारको छवि राम्रो बनेको बताएका हुन् । उनले ललिता निवासको सरकारी जग्गा हिनामिना, नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा सरकारले देखाएको तदारुकता प्रशंसनीय भएको बताएका छन् ।

‘भ्रष्टाचारविरुद्धको पहलकदमीले सरकारको छवि राम्रो बनेको छ,’ प्रतिवेदनमा नेपालले भनेका छन्, ‘नक्कली भुटानी शरणार्थी, ललितानिवास, सुन तस्करीजस्ता घटनामा सरकारको तदारुकता प्रशंसनीय छ ।’

अध्यक्ष नेपालले मिटरब्याज पीडितहरूको पक्षमा ऐन बनाएर सरकारले कारबाही अघि बढाएको पनि बताएका छन् । ‘भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा अझ बढी केन्द्रित हुँदै अर्थतन्त्रलाई फेरि सहज बनाउन गठबन्धनमा छलफल भएका छन् । पार्टीले सरकारलाई प्रभावकारी बनाउन आगामी दिनमा पनि ध्यान दिनुपर्छ,’ उनले भनेका छन् ।

अध्यक्ष नेपालले वर्तमान सरकार उपयुक्त दायित्व पूरा गर्नै प्रयत्नशील रहेको बताएका छन् । ‘अहिलेको सरकार उपयुक्त दायित्व पूरा गर्न प्रयत्नशील छ,’ उनले भनेका छन्, ‘वर्तमान सरकारमा हामी पनि छौँ । हामीले सरकारबाट राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका पक्षमा प्रभावकारी ढंगले काम गर्नुपर्छ ।’

यो पनि पढ्नुहोस्

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

६ घण्टा अगाडि
ईरानमाथि साम्राज्यादी आक्रमणको निन्दा र भत्र्सना : तत्काल युद्ध रोक्न नेकापको माग

ईरानमाथि साम्राज्यादी आक्रमणको निन्दा र भत्र्सना : तत्काल युद्ध रोक्न नेकापको माग

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक