आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निफ्राले ५० करोड रुपैयाँ माथिको लगानी गर्दा क्रेडिट रेटिङ हेर्नुपर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
निफ्राले ५० करोड रुपैयाँ माथिको लगानी गर्दा क्रेडिट रेटिङ हेर्नुपर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्वाधार विकास बैंक (निफ्रा) ले अबदेखि कुनैपनि परियोजनामा ५० करोड रुपैयाँ माथिको लगानी गर्दा लगानी गर्ने कम्पनीको क्रेडिट रेटिङ अनिवार्य हेर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले निफ्राको नाममा शुक्रवार एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

‘पूर्वाधार विकास बैंकले रु.५० करोड वा सो भन्दा बढीको कर्जा उपभोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संख्याको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने छ’ केन्द्रीय बैंकद्वारा जारी निर्देशनमा भनिएको छ । यस्तो व्यवस्था यसअघि थिएन ।

साथै पूर्वाधार विकास बैंकले ब्याज आम्दानीको लेखाङ्कन गर्दा राष्ट्र बैंकबाट जारी भएको गाइडलाइन अन रिकोनाइजेशन अफ इन्ट्रेस्ट इनकम, २०१९ बमोजिम गर्नुपर्ने समेत केन्द्रीय बैंकले जनाएको छ ।

पूर्वाधार विकास बैंकले एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरूको समूहलाई प्रदान गर्न सक्ने कर्जाको तोकिएको अधिकतम सीमालाई एकल ग्राहक सीमा व्याख्या गरेको छ । व्यवस्थाले तोकेको एकल ग्राहक सीमा भन्दा बढी कर्जा वितरण नगर्न समेत केन्द्रीय बैंकले पूर्वाधार विकास बैंकलाई सचेत गराएको छ ।

हाल पूर्वाधारको क्षेत्रमा काम गर्ने गरी एउटा मात्र ‘नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) सञ्चालनमा रहेको छ ।

यो पनि पढ्नुहोस्

उपत्यकाका अधिकांस वाणिज्य बैंकका एटीएम ‘आउट अफ सर्भिस’

एटिएम कार्ड नगद कारोबारमा कडाइ

२ दिन अगाडि
अधिकांश बैङ्कको ब्याजदर घट्याे

नयाँ ब्याजदर सार्वजनिक

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संयुक्त राष्ट्रसङ्घको बाध्यकारी दायित्व

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक