मङ्ल, असार १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आजको बैठकमा संसद खुलाउनेबारे गम्भीर छलफल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नागरिकता विधेयक प्रमाणीकरण गरेकाेमा रास्वपाले विरोध जनाए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोलि बस्ने दलको बैठकले संसदको गतिरोध अन्त्य गर्नेबारे टुंगो लगाउने जनाएका छन्। आइतबार प्रधानन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बोलाएको बैठक पछि रास्वपा सभापति लामिछानेले संभवत: भोलि बस्ने दलको बैठकले संसदको गतिरोध अन्त्य गर्नेबारे टु्ंगो लगाउने जनाएका हुन्।

बैठकमा नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी शीर्ष नेताहरूलगायत पार्टीका प्रमुख सचेतकहरू सहभागी थिए। ‘आजको बैठकमा संसद खुलाउनेबारे गम्भीर छलफल भयो। करिब करिब सहमति नजिक पुगेको छ,’उनले भने,’ भोलि बस्ने दलको बैठकले टुंगो लगाउनेछ।’ बैठकमा संसद जसरी पनि खुलाउनुपर्छ भन्ने नेताहरूको बटमलाइन रहेको उनले जनाए।

बैठकमा सुन प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेकाले अर्को पक्षलाई जिम्मा दिँदा छानबिन प्रभावित हुने सरकार पक्षको भनाइ रहेको लामिछानेले जानकारी दिए। ‘सरकारको तर्फबाट अनुसन्धानले एउटा गति लिएको छ। अर्को समिति गठन गर्दा त्यसलाई प्रभाव पार्छ कि भन्ने कुरो छ। अब १५ दिन बाँकी रहेकाले कुर्नेकी भन्ने कुरा आएको छ,’उनले भने। उनले एमाले भने सुन प्रकरणमा आफ्नो अडानबाट पछि नहटेको जनाए।

सुन प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा पटक पटक बस्दै आएका बैठक निष्कर्षविहीन बनेका छन्। आजको बैठकमा सहमति नजुट्दा सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरेका छन्। साउन २ गते त्रिभुवन विमानस्थलबाट भन्सार चेकजाँच भइ बाहिरिएको ६० किलो सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ। सुन प्रकरणमा सुरुमा राजश्व अनुसन्धान विभागले गरेपनि हाल सीआईबीले गरिरहेको छ। सो प्रकरणमा १८ बढि व्यक्ति पक्राउ परिसकेका छन्।

 

यो पनि पढ्नुहोस्

कांग्रेस–एमाले गठबन्धन सरकार पूर्णतः असफल

कांग्रेस–एमाले गठबन्धन सरकार पूर्णतः असफल

४ घण्टा अगाडि
शहीदप्रतिको अपमान असह्य हुने : प्रम  ओली

सांसदहरूले प्रधानमन्त्रीलाई ‘टेक एण्ड पे’ हटाइएको विषयमा प्रश्न सोध्याे

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

ट्रम्पको युद्धविराम सम्झौता स्वीकार

कोरोना संक्रमित महिलाको निधन

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक