सोम, अशोज १५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

आज बाघभैरवको जात्रा

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
आज बाघभैरवको जात्रा

काठमाडौं ।  कीर्तिपुरका आराध्यदेव बाघभैरवको जन्म दिनको रुपमा  प्रत्येक वर्षको सिंह संक्रान्ती अर्थात आज भदौ १ गतेका दिन बाघभैरवको जात्रा गरिने चलन रहेकाे छ ।

जात्राका अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई विधिपूर्वक पूजा गरेर बाघभैरवको तीन वटा मूर्तिमध्ये एउटालाई खटमा राखी  कीर्तिपुर डाँडा राती परिक्रमा गरि बाघभैरवको जात्रा गरिने चलन रहेको छ ।

नेपाल संवत २४३ कालिन शिवदेव द्रितियले कीर्तिपुरका शक्तिको आधार बाघभैरवलाइ केन्द्र बनाई पाश्चिममा शैव देवता रहने गरि शिवरत र पूर्वमा वौद्ध देवीताको मात्र बाहुल्य रहने गरि देवरत क्षेत्र व्यवस्थित रुपमा बसायिएको इतिहास पाइन्छ । वि. सं. २०१४ भदौ १ गतेदेखि खटजात्रा गर्ने  चलन सुरु भएको हाे ।

साेही जात्रामा परम्परागत दाफा भजन, लाखेनाच लगायत सांगितिक कार्यक्रम समेत अहिले भइरहेकाे छ । सोही जात्राको अवसरमा बाघभैरव मन्दिर १ सय ८ परिक्रमा गरेको खण्डमा मनले चाहेको पूरा हुने धार्मिक विश्वास रहेको छ ।

किंवदन्ती

किंवदन्ती अनुसार कीर्तिपुर पहिला घना जंगलको रुपमा रहेकाे थियाे  । अहिले मन्दिर  रहेकाे बाघभैरव मन्दिरकाे यो क्षेत्र उत्तरतर्फको बस्तीका गोठालाहरुको गाईबस्तु चराउने स्थल थियो ।
गाईबस्तु चराउन गएको समय एउटा गोठालाले माटो मुछेर बाघको मुर्ति बनाएर त्यसमा जिब्रो बनाउने भन्दै पात खोज्न गएको बेलामा त्यो माटोको बाघमा शक्ति उत्पन्न भई चरिरहेका सबै गाईवस्तु खाइदिएको थियो । त्यही बाघले नै आफ्ना गाईबस्तु खाईदिएको भन्दै गोठालाहरुले रिसले मूर्तिमा जिब्रो राखेनन् ।
त्यस पछि पनि मानिसहरुलाई समेत दुःख दिन थालेको त्यो बाघ बारे तान्त्रिकलाई सोध्दा बाघमा भैरव प्रवेश गरेकाले त्यस्तो भईरहेको र विधिपूर्वक भैरवको पूजाआजा गरेपछि बाघको उत्पात साम्य हुने उपाय बताए अनुसार तान्त्रिकको सुझाव अनुसार भैरवको पूजाआजा गर्दा यो समस्याको अन्त्य भएपछि त्यहि स्थानमै बाघ भैरवको मन्दिर पनि स्थापना गरियो । मुर्ती बनाउदा जिब्रो नराखेको कारण हाल सम्म पनि कीर्तिपुरको बाघभैरवको मूर्तिमा जिब्रो नरहेको जनविश्वास रहेको छ ।

 

 

 

 

यो पनि पढ्नुहोस्

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

९ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने

९ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

९ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने

९ घण्टा अगाडि
श्रम समस्याप्रति सरकार गम्भीर : मन्त्री शर्मा

श्रम समस्याप्रति सरकार गम्भीर : मन्त्री शर्मा

९ घण्टा अगाडि
परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात

परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात

९ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्सेमा ५ अंकको वृद्धि

९ घण्टा अगाडि
हचुवाको भरमा सरकारले संघीय संसद भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने

हचुवाको भरमा सरकारले संघीय संसद भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने

९ घण्टा अगाडि

लोकप्रिय

  • सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    0 shares
    Share 0 Tweet 0
  • नेपाल आइपुगिन् एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
  • डाक्टरमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist