आइत, अशोज १४, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्थापनाको १६औं बार्षिकोत्सव मानाउँदै प्रोग्रेसिभ एजुकेसनल फोरम

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
स्थापनाको १६औं बार्षिकोत्सव मानाउँदै प्रोग्रेसिभ एजुकेसनल फोरम

काठमाडाैं ।  स्थापनाको सोह्रौँ वार्षिकोत्सवलाई भव्य रुपमा मनाउने उद्धेश्यले प्रोगेसिभ एजुकेसनल फोरम चावहिलद्वरा फोरममा आवद्धता जनाएका दश संस्थागत बिद्यालयहरुको संयुक्त आयोजनामा यहि श्रावण २६ शुक्रवारका दिन राष्ट्रीय नाचघर जमलमा एक भव्य कार्यक्रमको आयोजना गरि मानाउने जनाईएको छ ।

उक्त कार्यक्रममा बरिष्ठ गायक दीप श्रेष्ठलाई सम्मान गर्नुका साथै फोरमभित्रका विद्यालयमा लामो समयदेखि अध्यापन गर्ने र कार्यरत कर्मचारीहरूलाई दीर्घकालीन सेवा सम्मान तथा बिद्यालयबाट एस् ई ई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यार्थीहरुलाई सम्मान अर्पणका साथै नृत्य तथा गायन प्रतियोगिता गरि पुरस्कार बितरण गर्ने समेत जनाईएको छ । प्याब्सनको छाता संगठनभित्र आवद्धता रहेका विद्यालयमा शैक्षिक र अतिरिक्त कार्यक्रमलाई संचालित गर्न फोरमले विद्यालयविच वर्षभरि हस्तलेखन,कविता बाचन ,वक्तृत्वकला हाजिरीजवाफ,चित्रकला,वादविवाद, नेपाली र अङ्ग्रेजी हिज्जे प्रतियोगिता ,कथावाचन बास्केटवल,फुटवल जस्ता विविध किसिमका प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप समेत गर्दै आईरहेको छ ।

कार्यक्रममा शिक्षाक्षेत्रका धरोहरका रूपमा रहेका फोरमभित्रका सबै विद्यालयका संस्थापक, प्राचार्य,निर्देशक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,निर्देशक,शिक्षक शिक्षिकाको साथै शिक्षासेवी तथा समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गरिने जनाईएको छ ।

यसरी संस्थागत विद्यालयहरूद्वारा बेलाबेलामा आयोजना गरिने यस्ता विविध कार्यक्रमहरुका माध्यमले विद्यार्थीहरूको चौतर्फी विकासका लागि टेवा पुग्नेछ ।  -जयराम बिडारी

यो पनि पढ्नुहोस्

क सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा सम्मान

क सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा सम्मान

२ घण्टा अगाडि
माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित

माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित

२ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

क सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा सम्मान

क सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा सम्मान

२ घण्टा अगाडि
माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित

माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित

२ घण्टा अगाडि
संविधान संशोधन आवश्यक : र्जुननसिंह केसी

संविधान संशोधन आवश्यक : र्जुननसिंह केसी

२ घण्टा अगाडि
शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नेकुरा विधेयकमा समावेश : शिक्षामन्त्री राई

शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नेकुरा विधेयकमा समावेश : शिक्षामन्त्री राई

२ घण्टा अगाडि
मर्मत सम्भारका कारण मनकामना केबलकार दुई दिन बन्द हुने

मर्मत सम्भारका कारण मनकामना केबलकार दुई दिन बन्द हुने

२ घण्टा अगाडि
शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न

३ घण्टा अगाडि

लोकप्रिय

  • ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    0 shares
    Share 0 Tweet 0
  • प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, धमाधम सम्बोधन हुँदै नागरिकका गुनासा

    0 shares
    Share 0 Tweet 0
  • पर्वतमा खोलाले जिप बगाउँदा ३ जना बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • २०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी : रवि लामिछाने

    0 shares
    Share 0 Tweet 0
  • स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist