आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने (कन्जंग्टिवाइटिस) रोगका बिरामीहरू चाप बढ्दै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने (कन्जंग्टिवाइटिस) रोगका बिरामीहरू चाप बढ्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं, साउन २३ गते । देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने (कन्जंग्टिवाइटिस) रोगका बिरामीहरू चाप बढ्दै गएको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गतका आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् ।

सङ्घ कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार सङ्घअन्तर्गतका आँखा अस्पतालहरूमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामी कन्जंग्टिवाइटिसको उपचारका लागि आउने गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सुरुवातमा भारतको सीमावर्ती क्षेत्रहरूमा मात्र कन्जंग्टिवाइटिसको समस्या देखिएको थियो । तर अहिले देशभरि यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने करिब दैनिक आँखा जाँच गराउने बिरामीको ५० 1प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ, अहिलेको सङ्क्रमण दर हेर्दा यो अझै बढ्ने जस्तो देखिन्छ ।”

सङ्घका महासचिव भरतबहादुर चन्दले देशभरि अहिले कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवाकाठमाडौं, साउन २३ गते । देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने (कन्जंग्टिवाइटिस) रोगका बिरामीहरू चाप बढ्दै गएको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गतका आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् ।

सङ्घ कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार सङ्घअन्तर्गतका आँखा अस्पतालहरूमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामी कन्जंग्टिवाइटिसको उपचारका लागि आउने गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सुरुवातमा भारतको सीमावर्ती क्षेत्रहरूमा मात्र कन्जंग्टिवाइटिसको समस्या देखिएको थियो । तर अहिले देशभरि यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने करिब दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ, अहिलेको सङ्क्रमण दर हेर्दा यो अझै बढ्ने जस्तो देखिन्छ ।”

सङ्घका महासचिव भरतबहादुर चन्दले देशभरि अहिले कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न सङ्घअन्तर्गतका अस्पताल तथा उपचार केन्द्रहरूलाई निर्देशन जारी गरिसकिएको जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति संघको तथ्याङ्क अनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगञ्जमा २० प्रतिशत, बिनोद निता कण्डेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, बिराटनगर आँखा अस्पताल, बिराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल, लहानमा २० प्रतिशत बिरामीहरुमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ ।

आँखा पाक्ने समस्या भएका बिरामीहरुमा अकस्मात आँखा रातो हुनु, आँखाको डिल सुनिएर हेर्न समस्या हुनु, आँखाबाट पानी बगिरहनु, आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउने, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुने जस्ता लक्षण लिएर बिरामी अस्पतालमा पुग्ने चिकित्सक बताउछन् ।

हरेक वर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएता पनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकको भनाइ छ । सुरुवातमा भारताको सिमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशभरी फैलिएको संघको ठहर छ ।

देशभरी यो समस्या फैलिएपछि अहिले कतिपय स्थानिय तहहरुले विद्यालय बन्द गर्ने निर्णय समेत गरिसकेका छन् । यस्तो समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ ।

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा.डा.ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधिको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ ।

उहाँका अनुसार यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्दछ चिकित्सकको सुझाव बिना जथाभावी औषधिको प्रयोग गर्दा थप जटिलता निम्तीने गर्छ ।

आँखा पाक्ने समस्या भएका बिरामीहरुको आँखामा हेर्दैमा सर्छ भन्ने गलत मान्यता रहेको डा.लामिछानेको तर्क छ । यस्तो समस्या देखिएका बिरामीहरुको आँखाबाट आएको आँसु मिसिएको बस्तु तथा सामानहरुको प्रयोगबाट मात्र यो रोग सर्ने उहाँको भनाइ छ ।

यस्तो समस्या देखिएका बिरामीहरुले आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर निस्कदा कालो चश्मा प्रयोग गर्ने, सङ्क्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुन उहाँको सुझाव छ । यदि बढि समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परीक्षण गर्न उहाँले आग्रह गर्नुभयो ।

कारागारका कैदिबन्दीमा पनि आँखा पाक्ने समस्या
जिल्ला कारागार घोराहिमा रहेका कैदिबन्दीहरुका पनि आँखा पाक्ने समस्या तीव्र रुपमा फैलिएकोे छ ।

राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालको सहयोगमा ४०२ जना कैदिबन्दि रहेको घोराही कारागारमा गरिएको निःशुल्क आँखा जाँचमा ६३ जनामा आँखा पाक्ने समस्या देखिएको राप्ती आँखा अस्पतालका निमित्त प्रशासक सालीक राम गौतमले जानकारी दिनुभयो ।
01
उहाँले भन्नुभयो, “करिब ३–४ दिन पहिले तुलसीपुरबाट जिल्ला कारागार घोराहीमा आएका कैदिबन्दिको आँखा रातो भएको देखिएको थियो, त्यो आँखाको सङ्क्रमण हो । अहिले विस्तारै धेरैमा फैलिसकेको छ ।”4 प्रवाह गर्न सङ्घअन्तर्गतका अस्पताल तथा उपचार केन्द्रहरूलाई निर्देशन जारी गरिसकिएको जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति संघको तथ्याङ्क अनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगञ्जमा २० प्रतिशत, बिनोद निता कण्डेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, बिराटनगर आँखा अस्पताल, बिराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल, लहानमा २० प्रतिशत बिरामीहरुमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ ।

आँखा पाक्ने समस्या भएका बिरामीहरुमा अकस्मात आँखा रातो हुनु, आँखाको डिल सुनिएर हेर्न समस्या हुनु, आँखाबाट पानी बगिरहनु, आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउने, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुने जस्ता लक्षण लिएर बिरामी अस्पतालमा पुग्ने चिकित्सक बताउछन् ।

हरेक वर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएता पनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकको भनाइ छ । सुरुवातमा भारताको सिमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशभरी फैलिएको संघको ठहर छ ।

यो पनि पढ्नुहोस्

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

४ दिन अगाडि
स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

१ हप्ता अगाडि

देशभरी यो समस्या फैलिएपछि अहिले कतिपय स्थानिय तहहरुले विद्यालय बन्द गर्ने निर्णय समेत गरिसकेका छन् । यस्तो समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ ।

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा.डा.ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधिको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ ।

उहाँका अनुसार यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्दछ चिकित्सकको सुझाव बिना जथाभावी औषधिको प्रयोग गर्दा थप जटिलता निम्तीने गर्छ ।

आँखा पाक्ने समस्या भएका बिरामीहरुको आँखामा हेर्दैमा सर्छ भन्ने गलत मान्यता रहेको डा.लामिछानेको तर्क छ । यस्तो समस्या देखिएका बिरामीहरुको आँखाबाट आएको आँसु मिसिएको बस्तु तथा सामानहरुको प्रयोगबाट मात्र यो रोग सर्ने उहाँको भनाइ छ ।

यस्तो समस्या देखिएका बिरामीहरुले आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर निस्कदा कालो चश्मा प्रयोग गर्ने, सङ्क्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुन उहाँको सुझाव छ । यदि बढि समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परीक्षण गर्न उहाँले आग्रह गर्नुभयो ।

कारागारका कैदिबन्दीमा पनि आँखा पाक्ने समस्या
जिल्ला कारागार घोराहिमा रहेका कैदिबन्दीहरुका पनि आँखा पाक्ने समस्या तीव्र रुपमा फैलिएकोे छ ।

राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालको सहयोगमा ४०२ जना कैदिबन्दि रहेको घोराही कारागारमा गरिएको निःशुल्क आँखा जाँचमा ६३ जनामा आँखा पाक्ने समस्या देखिएको राप्ती आँखा अस्पतालका निमित्त प्रशासक सालीक राम गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “करिब ३–४ दिन पहिले तुलसीपुरबाट जिल्ला कारागार घोराहीमा आएका कैदिबन्दिको आँखा रातो भएको देखिएको थियो, त्यो आँखाको सङ्क्रमण हो । अहिले विस्तारै धेरैमा फैलिसकेको छ ।”vvकाठमाडौं, साउन २३ गते । देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने (कन्जंग्टिवाइटिस) रोगका बिरामीहरू चाप बढ्दै गएको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गतका आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् ।

सङ्घ कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार सङ्घअन्तर्गतका आँखा अस्पतालहरूमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामी कन्जंग्टिवाइटिसको उपचारका लागि आउने गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सुरुवातमा भारतको सीमावर्ती क्षेत्रहरूमा मात्र कन्जंग्टिवाइटिसको समस्या देखिएको थियो । तर अहिले देशभरि यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने करिब दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ, अहिलेको सङ्क्रमण दर हेर्दा यो अझै बढ्ने जस्तो देखिन्छ ।”

सङ्घका महासचिव भरतबहादुर चन्दले देशभरि अहिले कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न सङ्घअन्तर्गतका अस्पताल तथा उपचार केन्द्रहरूलाई निर्देशन जारी गरिसकिएको जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति संघको तथ्याङ्क अनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगञ्जमा २० प्रतिशत, बिनोद निता कण्डेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, बिराटनगर आँखा अस्पताल, बिराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल, लहानमा २० प्रतिशत बिरामीहरुमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ ।

आँखा पाक्ने समस्या भएका बिरामीहरुमा अकस्मात आँखा रातो हुनु, आँखाको डिल सुनिएर हेर्न समस्या हुनु, आँखाबाट पानी बगिरहनु, आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउने, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुने जस्ता लक्षण लिएर बिरामी अस्पतालमा पुग्ने चिकित्सक बताउछन् ।

हरेक वर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएता पनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकको भनाइ छ । सुरुवातमा भारताको सिमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशभरी फैलिएको संघको ठहर छ ।

देशभरी यो समस्या फैलिएपछि अहिले कतिपय स्थानिय तहहरुले विद्यालय बन्द गर्ने निर्णय समेत गरिसकेका छन् । यस्तो समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ ।

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा.डा.ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधिको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ ।

उहाँका अनुसार यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्दछ चिकित्सकको सुझाव बिना जथाभावी औषधिको प्रयोग गर्दा थप जटिलता निम्तीने गर्छ ।

आँखा पाक्ने समस्या भएका बिरामीहरुको आँखामा हेर्दैमा सर्छ भन्ने गलत मान्यता रहेको डा.लामिछानेको तर्क छ । यस्तो समस्या देखिएका बिरामीहरुको आँखाबाट आएको आँसु मिसिएको बस्तु तथा सामानहरुको प्रयोगबाट मात्र यो रोग सर्ने उहाँको भनाइ छ ।

यस्तो समस्या देखिएका बिरामीहरुले आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर निस्कदा कालो चश्मा प्रयोग गर्ने, सङ्क्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुन उहाँको सुझाव छ । यदि बढि समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परीक्षण गर्न उहाँले आग्रह गर्नुभयो ।

कारागारका कैदिबन्दीमा पनि आँखा पाक्ने समस्या
जिल्ला कारागार घोराहिमा रहेका कैदिबन्दीहरुका पनि आँखा पाक्ने समस्या तीव्र रुपमा फैलिएकोे छ ।

राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालको सहयोगमा ४०२ जना कैदिबन्दि रहेको घोराही कारागारमा गरिएको निःशुल्क आँखा जाँचमा ६३ जनामा आँखा पाक्ने समस्या देखिएको राप्ती आँखा अस्पतालका निमित्त प्रशासक सालीक राम गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “करिब ३–४ दिन पहिले तुलसीपुरबाट जिल्ला कारागार घोराहीमा आएका कैदिबन्दिको आँखा रातो भएको देखिएको थियो, त्यो आँखाको सङ्क्रमण हो । अहिले विस्तारै धेरैमा फैलिसकेको छ ।”काठमाडौं, साउन २३ गते । देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने (कन्जंग्टिवाइटिस) रोगका बिरामीहरू चाप बढ्दै गएको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गतका आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् ।

सङ्घ कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार सङ्घअन्तर्गतका आँखा अस्पतालहरूमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामी कन्जंग्टिवाइटिसको उपचारका लागि आउने गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सुरुवातमा भारतको सीमावर्ती क्षेत्रहरूमा मात्र कन्जंग्टिवाइटिसको समस्या देखिएको थियो । तर अहिले देशभरि यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने करिब दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ, अहिलेको सङ्क्रमण दर हेर्दा यो अझै बढ्ने जस्तो देखिन्छ ।”

सङ्घका महासचिव भरतबहादुर चन्दले देशभरि अहिले कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न सङ्घअन्तर्गतका अस्पताल तथा उपचार केन्द्रहरूलाई निर्देशन जारी गरिसकिएको जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति संघको तथ्याङ्क अनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगञ्जमा २० प्रतिशत, बिनोद निता कण्डेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, बिराटनगर आँखा अस्पताल, बिराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल, लहानमा २० प्रतिशत बिरामीहरुमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ ।

आँखा पाक्ने समस्या भएका बिरामीहरुमा अकस्मात आँखा रातो हुनु, आँखाको डिल सुनिएर हेर्न समस्या हुनु, आँखाबाट पानी बगिरहनु, आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउने, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुने जस्ता लक्षण लिएर बिरामी अस्पतालमा पुग्ने चिकित्सक बताउछन् ।

हरेक वर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएता पनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकको भनाइ छ । सुरुवातमा भारताको सिमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशभरी फैलिएको संघको ठहर छ ।

देशभरी यो समस्या फैलिएपछि अहिले कतिपय स्थानिय तहहरुले विद्यालय बन्द गर्ने निर्णय समेत गरिसकेका छन् । यस्तो समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ ।

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा.डा.ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधिको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ ।

उहाँका अनुसार यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्दछ चिकित्सकको सुझाव बिना जथाभावी औषधिको प्रयोग गर्दा थप जटिलता निम्तीने गर्छ ।

आँखा पाक्नेकाठमाडौं, साउन २३ गते । देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने (कन्जंग्टिवाइटिस) रोगका बिरामीहरू चाप बढ्दै गएको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गतका आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् ।

सङ्घ कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार सङ्घअन्तर्गतका आँखा अस्पतालहरूमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामी कन्जंग्टिवाइटिसको उपचारका लागि आउने गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सुरुवातमा भारतको सीमावर्ती क्षेत्रहरूमा मात्र कन्जंग्टिवाइटिसको समस्या देखिएको थियो । तर अहिले देशभरि यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने करिब दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ, अहिलेको सङ्क्रमण दर हेर्दा यो अझै बढ्ने जस्तो देखिन्छ ।”

सङ्घका महासचिव भरतबहादुर चन्दले देशभरि अहिले कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न सङ्घअन्तर्गतका अस्पताल तथा उपचार केन्द्रहरूलाई निर्देशन जारी गरिसकिएको जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति संघको तथ्याङ्क अनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगञ्जमा २० प्रतिशत, बिनोद निता कण्डेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, बिराटनगर आँखा अस्पताल, बिराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल, लहानमा २० प्रतिशत बिरामीहरुमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ ।

आँखा पाक्ने समस्या भएका बिरामीहरुमा अकस्मात आँखा रातो हुनु, आँखाको डिल सुनिएर हेर्न समस्या हुनु, आँखाबाट पानी बगिरहनु, आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउने, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुने जस्ता लक्षण लिएर बिरामी अस्पतालमा पुग्ने चिकित्सक बताउछन् ।

हरेक वर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएता पनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकको भनाइ छ । सुरुवातमा भारताको सिमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशभरी फैलिएको संघको ठहर छ ।

देशभरी यो समस्या फैलिएपछि अहिले कतिपय स्थानिय तहहरुले विद्यालय बन्द गर्ने निर्णय समेत गरिसकेका छन् । यस्तो समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ ।

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा.डा.ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधिको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ ।

उहाँका अनुसार यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्दछ चिकित्सकको सुझाव बिना जथाभावी औषधिको प्रयोग गर्दा थप जटिलता निम्तीने गर्छ ।
;;;'[p’;
\][u80
आँखा पाक्ने समस्या भएका बिरामीहरुको आँखामा हेर्दैमा सर्छ भन्ने गलत मान्यता रहेको डा.लामिछानेको तर्क छ । यस्तो समस्या देखिएका बिरामीहरुको आँखाबाट आएको आँसु मिसिएको बस्तु तथा सामानहरुको प्रयोगबाट मात्र यो रोग सर्ने उहाँको भनाइ छ ।

यस्तो समस्या देखिएका बिरामीहरुले आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर निस्कदा कालो चश्मा प्रयोग गर्ने, सङ्क्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुन उहाँको सुझाव छ । यदि बढि समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परीक्षण गर्न उहाँले आग्रह गर्नुभयो ।

कारागारका कैदिबन्दीमा पनि आँखा पाक्ने समस्या
जिल्ला कारागार घोराहिमा रहेका कैदिबन्दीहरुका पनि आँखा पाक्ने समस्या तीव्र रुपमा फैलिएकोे छ ।

राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालको सहयोगमा ४०२ जना कैदिबन्दि रहेको घोराही कारागारमा गरिएको निःशुल्क आँखा जाँचमा ६३ जनामा आँखा पाक्ने समस्या देखिएको राप्ती आँखा अस्पतालका निमित्त प्रशासक सालीक राम गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “करिब ३–४ दिन पहिले तुलसीपुरबाट जिल्ला कारागार घोराहीमा आएका कैदिबन्दिको आँखा रातो भएको देखिएको थियो, त्यो आँखाको सङ्क्रमण हो । अहिले विस्तारै धेरैमा फैलिसकेको छ ।”समस्या भएका बिरामीहरुको आँखामा हेर्दैमा सर्छ भन्ने गलत मान्यता रहेको डा.लामिछानेको तर्क छ । यस्तो समस्या देखिएका बिरामीहरुको आँखाबाट आएको आँसु मिसिएको बस्तु तथा सामानहरुको प्रयोगबाट मात्र यो रोग सर्ने उहाँको भनाइ छ ।

यस्तो समस्या देखिएका बिरामीहरुले आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर निस्कदा कालो चश्मा प्रयोग गर्ने, सङ्क्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुन उहाँको सुझाव छ । यदि बढि समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परीक्षण गर्न उहाँले आग्रह गर्नुभयो ।

कारागारका कैदिबन्दीमा पनि आँखा पाक्ने समस्या
जिल्ला कारागार घोराहिमा रहेका कैदिबन्दीहरुका पनि आँखा पाक्ने समस्या तीव्र रुपमा फैलिएकोे छ ।

राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालको सहयोगमा ४०२ जना कैदिबन्दि रहेको घोराही कारागारमा गरिएको निःशुल्क आँखा जाँचमा ६३ जनामा आँखा पाक्ने समस्या देखिएको राप्ती आँखा अस्पतालका निमित्त प्रशासक सालीक राम गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “करिब ३–४ दिन पहिले तुलसीपुरबाट जिल्ला कारागार घोराहीमा आएका कैदिबन्दिको आँखा रातो भएको देखिएको थियो, त्यो आँखाको सङ्क्रमण हो । अहिले विस्तारै धेरैमा फैलिसकेको छ ।”v

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक