सोम, असार ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य

विद्युत्लाई भारतीय रियल टाइम मार्केटमा बिक्रीका लागि सुविधा उपलब्ध

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
विद्युत्लाई भारतीय रियल टाइम मार्केटमा बिक्रीका लागि सुविधा उपलब्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। भारतले नेपालको विद्युत्लाई भारतीय रियल टाइम मार्केटमा बिक्रीका लागि सुविधा उपलब्ध गराएको छ ।

भारतको विद्युत् मन्त्रालयले सीमापार विद्युत् आयात निर्यात कार्यविधि संशोधन गर्दै विद्युत् व्यापार सम्झौता गरेका छिमेकी मुलुकको विद्युत् रियल टाइम मार्केटमा बिक्री गर्न पाउने सुविधा थप गरेको हो ।

नेपाललाई यसअघि इन्डियन इनर्जी एक्सचेन्जको एक दिनअघि बिडिङ गरी बिजुली बेच्ने (डे अहेड मार्केट) को मात्रै सुविधा दिएकामा अब आधा घण्टाअघि मात्रै प्रतिस्पर्धा गरेर भारतमा विद्युत् निर्यात गर्न सकिने भएको छ ।

यसले अनपेक्षित बर्सातका कारण विद्युत् उत्पादन तत्काल बढ्ने वा स्वदेशभित्र तत्काल अनपेक्षित माग घटेका बेला आधा घण्टाअघिकै पूर्वानुमान अनुसार विद्युत् निर्यात गर्ने वा आयातसमेत गरेर विद्युत्  प्रणालीलाई  सहज  बनाउन सकिने भएको छ ।

भारतले रियल टाइम मार्केट खुला गरे पनि विद्युत् आयात गर्ने अनुमतिको परिणाम भने अझै थपेको छैन । हाल नेपालका विभिन्न आयोजनाको ४५२ मेगावाट विद्युत्लाई सूचीकृत गराएको छ । एक वर्षपहिले विभिन्न १० आयोजनाको विद्युत् बिक्री अनुमतिका लागि प्रस्ताव गरे पनि हालसम्म स्वीकृत गरेको छैन । भारतले स्वच्छ हरित ऊर्जा खरिदका लागि समेत आनाकानी गरिरहेकाले नेपालले क्षमता अनुसार विद्युत् बिक्री गर्न सकिरहेको छैन ।

यो पनि पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

सुनचाँदीमा ०.५ प्रतिशत सीप प्रवद्र्धन व्यवस्था

३ हप्ता अगाडि
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

आज सुनचाँदीको मूल्यमा ऐतिहासिक वृद्धि

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन लिङदेन चितवन पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

प्रधानमन्त्री रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगे

कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्याे

रास्वपाका प्रतिनिधिहरुको नामावली सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक