आइत, अशोज ७, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

महिला विश्वकपः स्विडेनसँग सडन डेथमा पराजित हुँदै साविक च्याम्पियन अमेरिका बाहिरियो

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
महिला विश्वकपः स्विडेनसँग सडन डेथमा पराजित हुँदै साविक च्याम्पियन अमेरिका बाहिरियो

काठमाडाैँ – महिला विश्वकप फुटबलमा साविक विश्व विजेता अमेरिका प्रि(क्वाटरफाइनलबाटै बाहिरिएको छ। अमेरिका महिला विश्वकप इतिहासमै पहिलो पटक मेडल बिहिन भएर घर फर्किन लागेको हो। अमेरिका पछिल्ला ८ प्रतियोगिता मध्ये ४ पटक च्याम्पियन बनेको थियो भने एक पटक उपविजेता र तीन पटक तेस्रो बनेको थियो।

आइतबार मेलवर्नमा भएको खेलमा अमेरिका स्विडेनसँग सडन डेथमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। निर्धारित तथा अतिरिक्त समय गोल रहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ स्विडेनले खेल ५(४ ले आफ्नो पक्षमा पार्दै क्वाटरफाइनलमा जापानसँगको भेट पक्का गर्‍याे।

खेलअवधिभर स्विडेन विरुद्ध अमेरिकाले दबाब बनाएपनि गोल गर्न सकेन्। साविक च्याम्पियन अमेरिकाले खेलमा पकड बनाउँदै गोलका अवसरहरु सिर्जना गरेको थियो। उसले स्विडेनको पोस्टमा २१ सट प्रहार गर्दा ११ सट टार्गेटमा राखेको थियो। तर स्विडिस गोलरक्षक जेकिरा मुसोभिकले एकपछि अर्का उत्कृष्ट प्रहारहरु असफल बनाइन्। स्विडेनले भने १ मात्र सट टार्गेटमा राखेको थियो।

निर्धारित र अतिरिक्त समय रोमाञ्चक बनेको खेल पेनाल्टी सुटआउटमा पनि रोमाञ्चक रह्यो। अमेरिका दुइ पटकको जित्ने अवसर चुकाउँदा खेल सडन डेथमा पुगेको थियो। टाइब्रेकरमा दुबै टिमले ३(३ गोगल गरेका थिए। स्विडेनले सुरुवातमा लगातार दुई गोल गरेपछि लगातार दुई पेनाल्टी मिस गरेको थियो। अमेरिकाले पनि अन्तमा दुई पेनाल्टी मिस गर्दा टाइब्रेकरमानै जित्ने अवसर गुमायो।

सडन डेथमा अमेरिकाकी केलि माउरेन ओहराको प्रहार पोलमा लागेको थियो। स्विडेनका लागि निर्णायक मानिएको अवसरमा लिना हर्टीङ्गले गरेको प्रहार गोलरक्षकले वान टच क्लियर गर्न नसक्दा उनले पुन क्लियरको प्रयास गरेकी थिइन् तर दोस्रो पटकको प्रयासमा उनले बल रोकेपनि बलले गोललाइन क्रस गरेसँगै स्विडेनले नाटकिय जित सहित अन्तिम आठमा स्थान बनायो।

यो पनि पढ्नुहोस्

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा लम्बियाे

सन्दीप लामिछाने विरूद्धको मुद्दाको अन्तिम सुनुवाइ स्थगित

१२ घण्टा अगाडि
नेपाली क्रिकेट टोलीको बिदाइ

नेपाली क्रिकेट टोलीको बिदाइ

१३ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

मिटरब्याजी र पीडितबीच विवाद : साहु पक्षले गरे १० जना पीडितलाई कुटपिट

मिटरब्याजी र पीडितबीच विवाद : साहु पक्षले गरे १० जना पीडितलाई कुटपिट

६ घण्टा अगाडि
आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

९ घण्टा अगाडि
बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

१० घण्टा अगाडि
पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

१० घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक १९.४२ अंकले घट्याे

१० घण्टा अगाडि
लेबनान र इजरायलबिचको सीमामा तनाव सुरु

लेबनान र इजरायलबिचको सीमामा तनाव सुरु

११ घण्टा अगाडि

लोकप्रिय

  • ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

    ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

    0 shares
    Share 0 Tweet 0
  • बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • नेपालमा बिहार आसपासको न्यून चापीय प्रभाव

    0 shares
    Share 0 Tweet 0
  • पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

    0 shares
    Share 0 Tweet 0
  • बीआरआईमा नेपालको सक्रिय सहभागिता रहन्छ : प्रधानमन्त्री दाहाल

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

डलरको भाउमा नयाँ रेकर्ड कायम

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

शिक्षकको मर्यादा तोकिनेदेखि यस्ता छन् ६ बुँदे सहमति

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist