आइत, अशोज ७, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

पाकिस्तानका पूर्वप्रधानमन्त्री ईमरान खानलाई लागेको तोशाखाना मुद्दाको वास्तविकता के हो ?

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
इमरान खानलाई राजद्रोहको आरोपमा १० वर्षसम्म जेलमा राख्ने योजना

Pakistan's Prime Minister Imran Khan speaks during a joint news conference with Turkey's President Recep Tayyip Erdogan, in Ankara, Turkey, Friday, Jan. 4, 2019. Erdogan says his country will host the leaders of Pakistan and Afghanistan for a meeting geared toward bringing peace to Afghanistan. (AP Photo/Burhan Ozbilici)

काठमाडौं  / पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई त्यहाँको जिल्ला तथा सत्र अदालतले तोशाखाना मुद्दामा दोषी ठहर गर्दै ३ वर्षको कैदसहित १ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। शनिबार अदालतको फैसलापछि उनलाई लाहोरस्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

खान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। तर २०२२ अप्रिलमा उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो। विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी अपदस्त भएका थिए। कुल ३४२ सदस्यीय सदनमा प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए।
अप्रिल २०२२ मा पदबाट हटाइएपछि खानविरुद्ध १०० भन्दा बढी उजुरी परेका थिए। खानले भने ती सबै आरोप अस्वीकार गर्दै राजनीतिकरण गरिएको बताउँदै आएका छन्। शनिबार अदालतले उनीविरुद्धका सयौँ अभियोगमध्ये तोशाखाना मुद्दामा दोषी ठहर गरेको हो।
तोशाखानाको अर्थ हुन्छ खजाना कोठा। मुगल शासनकालमा शाही मानिसहरूबाट प्राप्त उपहारहरू राख्नका लागि तोशाखाना प्रयोग गरिन्थ्यो।
यो व्यवस्था भारतमा स्वतन्त्रता पछि पनि जारी रह्यो। यसमा विदेशबाट आएका सरकारी अधिकारीहरूले प्राप्त गर्ने उपहारहरू राखिन्छ। सरकारी अधिकारीलाई विदेशबाट प्राप्त हुने बहुमूल्य उपहार तोशाखानामा राख्नुपर्छ।
तोशाखानामा विदेशबाट प्राप्त उपहार ३० दिनभित्र राखिसक्नुपर्छ। भारतमा यसको जिम्मेवारी परराष्ट्र मन्त्रालयले सम्भाल्छ।
भारत-पाक विभाजनको २७ वर्षपछि पाकिस्तानमा तोशाखाना स्थापना भएको थियो। जसलाई क्याबिनेट डिभिजनको नियन्त्रणमा राखिएको छ। तोशाखानामा पाकिस्तानका प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रिपरिषद्का मन्त्रीहरू तथा सरकारी अधिकारीहरूले विदेश भ्रमणमा प्राप्त उपहारहरू राख्नुपर्छ।
तर ईमरान खानले २०१८ देखि २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री हुँदा त्यो अवधिमा विदेशबाट प्राप्त उपहार तोशाखानामा नराखेको आरोप उनीमाथि लागेको थियो। सोही मुद्दामा पाकिस्तानको सरकारले खानलाई पटक पटक गिरफ्तार गर्ने प्रयास गरेको थियो। तर समर्थकको भिडका कारण उनी गिरफ्तारीबाट जोगिएका थिए। यसपटक अदालतको प्रक्रिया पूरा गराएरै खानलाई गिरफ्तार गरिएको छ ।

शनिबारकै दिन अगष्ट ५ तारेख परेको छ । पाकिस्तानले बिश्वभरका आफ्ना नियोगहरुमा र आफ्नै देशमा पनि काश्मिरमा भारत सरकारले सम्बिधानको धारा ३७० लागू गरी काश्मिरी जनताका बिरुद्ध कदम चालेको  बिरोधमा कार्यक्रमहरु गरेको थियो । सोहीदिन खान पक्राउ परेका छन् ।

यो पनि पढ्नुहोस्

पाकिस्तानबाट नेपाल सिधा उडानको तयारी

पाकिस्तानबाट नेपाल सिधा उडानको तयारी

२ महिना अगाडि
इमरान खानलाई राजद्रोहको आरोपमा १० वर्षसम्म जेलमा राख्ने योजना

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ५ वर्षसम्म चुनाव लड्न नपाउने

२ महिना अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

मिटरब्याजी र पीडितबीच विवाद : साहु पक्षले गरे १० जना पीडितलाई कुटपिट

मिटरब्याजी र पीडितबीच विवाद : साहु पक्षले गरे १० जना पीडितलाई कुटपिट

४ घण्टा अगाडि
आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

८ घण्टा अगाडि
बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

८ घण्टा अगाडि
पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

८ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक १९.४२ अंकले घट्याे

९ घण्टा अगाडि
लेबनान र इजरायलबिचको सीमामा तनाव सुरु

लेबनान र इजरायलबिचको सीमामा तनाव सुरु

९ घण्टा अगाडि

लोकप्रिय

  • ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

    ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

    0 shares
    Share 0 Tweet 0
  • बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • नेपालमा बिहार आसपासको न्यून चापीय प्रभाव

    0 shares
    Share 0 Tweet 0
  • पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

    0 shares
    Share 0 Tweet 0
  • बीआरआईमा नेपालको सक्रिय सहभागिता रहन्छ : प्रधानमन्त्री दाहाल

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

डलरको भाउमा नयाँ रेकर्ड कायम

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

शिक्षकको मर्यादा तोकिनेदेखि यस्ता छन् ६ बुँदे सहमति

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist