आइत, अशोज १४, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

भारतमा साम्प्रदायिक झडप, दिल्लीमा बढाइयो सुरक्षा सतर्कता (तस्बिरसहित)

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
भारतमा साम्प्रदायिक झडप, दिल्लीमा बढाइयो सुरक्षा सतर्कता (तस्बिरसहित)
नुह जिल्लामा सोमबार दुई धार्मिक समुदायबीच भएको हिंसात्मक झडपको प्रभाव दिल्लीसँग जोडिएको गुरुग्रामसम्म फैलिएको छ । हिंसाको विरोधमा विश्व हिन्दु परिषद्ले हिजो (बुधबार) देशव्यापी प्रदर्शनको आहृवान गरेको छ ।
गुरुग्रामको सेक्टर २० राजधानी दिल्लीबाट जम्मा २० किलोमिटरको दूरीमा छ । मंगलबार राति सेक्टर २० मा एउटा आवासीय अपार्टमेन्ट नजिकैका थुप्रै पसलमा आगजनी गरिएको छ । गुरुग्राममा मानिसलाई भेला हुन तथा खुला पेट्रोल र डिजेलको बिक्रीमा रोक लगाइएको छ ।

आक्रोशित भिडले मंगलबार सबेरै एउटा मस्जिदमा आगजनी गर्नुका साथै मौलवीको हत्या गरेको छ । हिंसामाथि नियन्त्रणका लागि अर्धसैनिक बलको २० वटा टुकडी तैनाथ गरिएको भारतीय समाचारमाध्यमहरुले उल्लेख गरेका छन् । नुह, पलवल, मानेसर, सोहाना र पटौदीमा इन्टरनेट बन्द गरिएको छ । हरियाणमा जारी हिंसालाई ध्यानमा राख्दै उत्तर प्रदेशका ११ वटा जिल्लामा पनि सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।

दिल्लीबाट जम्मा ५० किलोमिटरको दूरीमा रहेको नुहमा हिन्दु संगठनले निकालेको ब्रजमण्डल यात्रामाथि सोमबार ढुंगा प्रहार गरिएपछि स्थिति तनावपूर्ण बनेको थियो । आक्रमणबाट जोगिन करिब २५ सय मानिसले नजिकैको मन्दिरमा शरण लिएका थिए ।

झडपले विस्तारै हिंसात्मक रुप लिएको थियो । दर्जनौं कारमा आगजनी गरिएको थियो भने प्रहरी बिटमा समेत आक्रमण भएको थियो । हिंसा रोक्न प्रहरीले गोली प्रहार गरेको थियो । नुहमा भएको हिंसामा सोमबार र मंगलबार गरी अहिलेसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् । हिंसामा संलग्न भएको आशंकामा एक सयभन्दा बढी मानिसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

यो पनि पढ्नुहोस्

लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघको आग्रह

लिबियाका बाढीपीडितलाई मानवीय सहयोग गर्न राष्ट्रसङ्घको आह्वान

२ दिन अगाडि
प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै

प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै

३ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

इन्टर्न डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेपछि डाक्टरहरु आन्दोलनमा उत्रिए

इन्टर्न डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेपछि डाक्टरहरु आन्दोलनमा उत्रिए

२६ मिनेट अगाडि
साढे ६ क्युन्टल भन्दा बढि रक्तचन्दन सहित ८ जना पक्राउ

साढे ६ क्युन्टल भन्दा बढि रक्तचन्दन सहित ८ जना पक्राउ

४३ मिनेट अगाडि
सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु

४६ मिनेट अगाडि
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्याे

५५ मिनेट अगाडि
चलचित्र ‘बालापन’को प्रिमियर

चलचित्र ‘बालापन’को प्रिमियर

५८ मिनेट अगाडि
‘बसन्त’का दुई कृति एकसाथ

‘बसन्त’का दुई कृति एकसाथ

२ घण्टा अगाडि

लोकप्रिय

  • ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    0 shares
    Share 0 Tweet 0
  • प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, धमाधम सम्बोधन हुँदै नागरिकका गुनासा

    0 shares
    Share 0 Tweet 0
  • पर्वतमा खोलाले जिप बगाउँदा ३ जना बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist